Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हत्या घटनाको छानविन गर्न माग

Dalit-Delegation-1470311137.jpg

२० साउन, हेटौँडा । अन्तरजातिय विवाह गरेको कारण एक युवकको हत्या भएको भन्दै किशोरकिशोरी समूह सञ्जाल मकवानपुरले छानविनको माग गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकमार्फत विहिबार ज्ञापनपत्र बुझाउँदै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । 
सञ्जालले काभ्रे पाँचखाल नगरपालिका–६ का अजित मिजारको अन्तरजातिय बिबाहका कारण हत्या भएको भन्दै हत्यारालाई कार्बाहिको माग गरेका छन् ।  असार २५ गते स्थानीय कल्पना पराजुलीसँग मिजारले विवाह गरेपछि विवाद हुँदा पाँचखाल प्रहरी चौकीले मिलापत्र गरी दुबैलाई आफ्नो अभिभावको जिम्मा लगाएको थियो । असार २९ गते वेपत्ता भएका मिजार असार ३० गते धादिङ कम्पुर–३ मा झुण्डिको अवस्थामा फेला परेका थिए । घटनास्थल पुगेका आफुन्तले घटना शंकास्पद भएको भन्दै प्रहरीमा उजुरी दर्ता गरेपनि छानविनमा वेवास्ता भएको ज्ञापनपत्रमा उल्लेख छ । 
प्रशासन कार्यालय पुगेर सञ्जालमा आवद्ध एकता किशोर किशोरी सञ्जाल मनहरी, मेलमिलाप किशोर किशोरी सञ्जाल पदमपोखरी, शसक्त किशोर किशोरी सञ्जाल, थाहानगर, चेतनशिल किशोर किशोरी सञ्जाल हाँडिखोला, अधिकार मुखी किशोर किशोरी सञ्जाल निबुवाटार–भिमफेदि, सम्बाद किशोर किशोरी सञ्जाल एनिमेटर छत्तिवन, पारीजात किशोर किशोरी सञ्जाल बसामाडि, समाज किशोर किशोरी सञ्जाल हर्नामाडि, नबयुग किशोर किशोरी सञ्जाल हटिया, प्रशंसा किशोर किशोरी सञ्जाल मकवानपुर गढिमा आवद्ध किशोरकिशोरीले प्रमुख जिल्ला अधिकारी विकलाई संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार