Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

रक्षादेवी बचत समूहको २२ औं भेला सम्पन्न

FB_IMG_1602830155548-1602830247.jpg

३० असोज, हेटौडा । हेटौडा–६, चौघडामा रहेको रक्षादेवी बचत समूहको २२ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न रानी सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ । बंशगोपाल माविका प्राचार्य रमेशप्रसाद लामिछानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष तारानाथ खतिवडाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
साधारणसभामा समूहका सचिव भीमसेन पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामहरि चौलागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा समूहमा आवद्ध नयाँ ५ जना  जोडी सदस्यहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो । 
कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, निर्देशन समितिका संयोजक त्रिविक्रम मानन्धर, समूहका सदस्य उदय विडारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
२०५५ सालमा स्थापित यो समूहमा हाल ५५ जना सदस्यहरु आवद्ध रहेका छन् । समूहले शैक्षिक संस्थालाई सहयोग,समूहका सदस्यका छोराछोरीलाई छात्रवृति वितरण, ज्येष्ठ सदस्यहरुलाई सम्मान लगायतका कामहरु गर्दै आएको सचिव पौडेलले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार