Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

क्लासिक टेकद्वारा सियोनाको उपचारमा १० लाख सहयोग

siyona-750x532-1603203149.jpg

४ कार्तिक, चितवन । नेपालको अग्रणी र ठूलो इन्टरनेट नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले स्पाइनल मस्कुलर एट्रोफी टाइप १ बाट पीडित सियोना श्रेष्ठको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । निकै दुर्लभ रोग मानिने स्पाइनल मस्कुलर एट्रोफीबाट ग्रसित १३ महिनाकी सियोनालाई सामाजिक उत्तरदायित्वअन्तर्गत क्लासिक टेकले १० लाख रूपैयाँ सहयोग हो ।
कम्पनीले उनको उपचारका लागि स्थापना गरिएको बैंक खातामा अनलाइन प्रणालीमार्फत रकम सहयोग गरेको छ ।  श्रेष्ठको उपचारको लागि २० करोड खर्च लाग्ने बताउँदै कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनय अधिकारीले क्लासिक टेकले सामाजिक उत्तरदायित्व बहन गरेर सानो भए पनि सहयोग गरेको बताए । सियोनाको उपचारका लागि क्लासिक टेकका कर्मचारीहरुले समेत सहयोग प्रदान गरेका छन् । 
उनलाई सहयोग गर्न चाहनेले गोफण्डमी डटकम र इसेवामार्फत पनि सहयोग गर्न सक्छन् । उनको बैंक अफ काठमाडौँ परासी शाखामा रहेको खाता नम्बर २०६५००००००३१५२४ वा इसेवा आइडी ९८४७२०६४६६ र ९८१६४५७८०९ मा सहयोग पठाउन सकिन्छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत क्लासिक टेकले यसअघि पनि ब्लड क्यान्सरबाट पीडित एक बालकको उपचार खर्च व्यहोरेको थियो । क्लासिक टेकले देशभर आफ्नो इन्टरनेट सेवालाई तीव्र गतिमा विस्तार गर्दै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार