सम्झौतापत्रमा हस्ताक्षर गदै कम्पनी प्रतिनिधि र गाउँपालिकाका प्रतिनिधि
२३ मंसिर, हेटौँडा । निकै चर्चा कमाएको मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ र ५ मा पर्ने परेवाभिरको ६ सय ३० मिटरको दुरीमा सडक बन्ने भएको छ।
हिजो सोमबार सडक निर्माणका लागि गाउँपालिका र निर्माण कम्पनिका प्रतिनिधिबिच ठेक्का सम्झौता भएसँगै परेवाभिरमा सडक बन्ने पक्का भएको छ । सडकखण्ड निर्माणको ठेक्का सम्झौता बाँनिया लामा जेभी निर्माण कम्पनी र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतबिच हिजो भएको हो।
सम्झौतापत्रमा कम्पनीको प्रतिनिधि उज्वल बाँनिया र गाउँपालिका को तर्फबाट प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले हस्ताक्षर गरेका छन्। गाउँपालिकाले सडक निर्माणको लागि ६ करोड ७५ लाख रुपैँयाको टेन्डर आव्हान गरेकोमा उक्त टेन्डर बाँनीया लामा जेभीलाई पाएको थियो।
सडक निर्माणका लागि ठेक्का आब्हान भएको चार महिना पछि आज ठेक्का सम्झौता भएको हो।४ करोड ३२ लाख रुपैयामा ठेक्का सम्झौता भएको सडक १८ महिना अबधिमा निर्माण सम्पन्न हुने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताएका छन्।सडक निर्माणको लागि गाउँपालिकाले २ करोड तथा केन्द्रीय सरकारले २ करोड रुपैँया विनियोजन गरेको छ भने बाँकी रकम भने अन्य श्रोतबाट संकलन हुने गाउँपालिकाका अध्यक्ष मल्लले बताए।
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

















-1780-1781487498.jpg)
