Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रगतिशिलमा पुनः सिग्देल

Pragatisil-1500033219.jpg

३० असार, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको प्रगतिशिल महिला आपसी विकास संस्थाको अध्यक्षमा पुनः प्रमिला सिग्देल चयन भएकी छिन् । संस्थाको शुक्रबार सम्पन्न १४ औं साधारण सभाबाट सिग्देलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । 

संस्थाको उपाध्यक्षमा लक्ष्मी दुलाल, सचिव मन्दिरा घिमिरे, सहसचिव अमृता गिरी, कोषाध्यक्षमा बनारसी उप्रेति र सदस्यहरुमा सुमित्रा सुर्खेति, शर्मिला सिग्देल, पार्वती आचार्य, सिता नेपाली, रेणुका धमला, विमला गौतम रहेका छन् । हेटौँडा वडा नम्बर १७ का अध्यक्ष भैरवबहादुर राईको प्रमुख आतिथ्यता एवं संस्थाकी अध्यक्ष प्रमिला सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष सिग्देलले संस्थागत प्रतिवेदन, सचिव मन्दिरा घिमिरेले प्रगति प्रतिवेदन, व्यवस्थापक कल्पना पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार हरिप्रसाद सिग्देल, प्रमेशकुमार पराजुली, कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गौरबकुमार पराजुली, दिव्यज्योति आधारभुत विद्यालयका अध्यक्ष रोशन घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Pragatisil1-1500033220.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार