Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौँडा-४ पारिजातपथमा खुल्यो फेमिना कलेक्सन

20201218_185552-1608297338.jpg

३ पुस, हेटौंडा । महिलाहरुलाई मध्यनजर गर्दै  हेटौंडा ४ पारिजातपथमा फेमिना कलेक्सन संचालनमा आएको छ।हेटौंडामा मंसिर २६ गतेबाट महिलाहरुका लागि आवश्यक सम्पूर्ण किसिमका कपडा सुपथ मुल्यमा उपलब्ध हुने गरी फेमिना कलेक्सन संचालनमा आएको हो ।

हेटौंडा उपमहानगरापलिका वडा नम्बर ४ पारिजात पथमा रहेको दाजुभाइ कम्प्लेक्समा महिलाहरुका लागि आवश्यक सम्पूर्ण किसिकमका कपडा, अन्डरगारमेन्ट्स, वाथगाउन, नाइटी, ब्याग, पार्टी पर्सहरु तथा चश्मा लगायतका सामग्री उपलब्ध हुनेगरी पसल संचालनमा ल्याइएको  कलेक्सनकी संचालक अञ्जली क्षेत्रीले बताइन।उदघाटनको अवसरमा एक महिनासम्म विशेष छुटका साथ कपडाजन्य सामग्री विक्रिवितरण गरिने जनाइएको छ। 

हेटौंडाका अन्यत्र कपडा पसलहरुमा नपाइने वाथगाउनहरु आफुले बिक्रिवितरण गरिरहेको उनले दाबी गरिन्।संचालक क्षेत्रीले  अनुसार अनलाईन फेसबुक पेजमार्फत देशभरीनै सामान डेलिभरीको सुविधा उपलब्ध रहेको जनाएकी छिन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार