Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

सहकारीकर्मी पौडेलद्वारा मृत्यु संस्कार कोषको सहयोग रकमबाट अक्षयकोष स्थापना

Text-Over-Photo1609494167-1609494323.jpg

१७ पुस, हेटौंडा । हेटौंडाका विभिन्न सहकारीबाट प्राप्त मृत्यु संस्कार कोषको सहयोग रकमबाट हेटौंडा-६ का सहकारीकर्मी भीमसेन पौडेलले अक्षयकोष स्थापना गर्ने भएका छन् ।
आफ्नी स्वर्गीय धर्मपत्नी दुर्गादेवी पौडेलको निधनमा हेटौंडाका ६ वटा सहकारी संस्थाबाट प्राप्त मृत्यु संस्कार बापतको रकमबाट पौडेलले अक्षयकोष स्थापना गर्ने भएका हुन् ।
हेटौंडा-२ मा रहेको मकवानपुर नमूना प्रगति सहकारीबाट ३० हजार, हेटौंडा-७ मा रहेको हेटौंडा सहकारीबाट २८ हजार, हेटौंडा-६ मा रहेको जनकल्याण सहकारीबाट १० हजार, कामधेनु बहुउद्देश्यीय सहकारीबाट ७ हजार, नौलो विहानी कृषि सहकारीबाट ५ हजार, नारी चेतना सहकारीबाट ५ हजार र सिर्जना टोल विकास र शान्तिटोल विकास संस्थाबाट प्राप्त रकमबाट शैक्षिक क्षेत्रमा सहयोगका लागि अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको हो ।
मृत्यु संस्कार कोषको रकम हस्तान्तरण कार्यक्रममा हेटौंडा बचतका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, जनकल्याणका अध्यक्ष हिमाल पौडेल, कामधेनुका अध्यक्ष गौरवकुमार पराजुली, नौलो विहानीका अध्यक्ष भरत सापकोटा, नारीचेतनाका अध्यक्ष ज्ञानु अर्यालसहित सहकारीकर्मीहरूको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार