Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नौलो विहानी कृषि सहकारीको साधारणसभा सम्पन्न

20210102_175932-1609589591.jpg

१८ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्था लिमिटेडको दशौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईंको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष भरत सापकोटाको सभाध्यक्षतामा सभा भएको हो । कार्यक्रममा मक्रान्चुली साझा सहकारीका अध्यक्ष रामहरी न्यौपाने, संस्थाका उपाध्यक्ष डोरबहादुर अधिकारी, सचिव किशोर न्यौपाने, शेयर सदस्य उत्सव चौलागाईं लगायतले मन्तव्य व्यक्त गरेका थिए । सभाले अध्यक्ष भरत सापकोटाबाट प्रस्तुत बार्षिक प्रतिवेदन र कोषाध्यक्ष देवेन्द्र श्रेष्ठद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । 
भेलामा कोरोनाको प्रतिकुल समयमा पनि नियमित ऋण भुक्तानी गर्ने असल कारोबारी उत्सव चौलागाईं र राजेश थापा मगरलाई सम्मान गरिएको थियो ।
कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखि पुस १६ गते उद्घाटन भएको साधारणसभा शनिबार समापन गरिएको छ । संस्थामा ३ सय ५० शेयर सदस्य रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

थप समाचार