२७ माघ,हेटौँडा । सेभेन सेन्सेस ग्रुपले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ मा रहेको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ।गुप्रले राक्सिराङ-९ मा रहेको तेनसुराङ आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो।
तामाङ तथा बढी चेपाङ जातिको बाहुल्यता रहेको विद्यालयमा शैक्षिक सामग्रीको अभावले पछाडि परिरहेको अवस्थामा सेभेन सेन्सेस ग्रुपले विद्यालयमै पुगी शैक्षिक सामग्री सहयोग गरेको
छ ।दीपेश जोशी, बसन्त कप्रौला, गोकर्ण सुवेदी, विज्ञान रिमाल, रमेश काफ्ले, सरोज गहतराज, सुजन ढकाल, रोहितशाही, हरिशर्मा लामिछाने, जीवन ढकाल, लालबहादुर पौडेललगायत युवा व्यवसायीको सहयोगमा मंगलबार विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।
सहयोगी हातहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीट्र, टोपी, झोला, कापी, ४ वटा सेतोपार्टी बोर्ड विद्यालयका प्रधानाध्यापक रामनारायण ढकाललाई हस्तान्तरण गरेका हुन ।दुर्गम ठाउँमा अवस्थित अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीको पढाईमा सहयोग पु¥याउने उद्देश्यले करिव १ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरिएको ग्रुपका सदस्य दीपेश जोशीले जानकारी दिए ।
विद्यालयको शैक्षिक स्थिति कमजोर भएकोले विभिन्न दातृ निकाय संस्थासँग सहयोग माग्दै विद्यालय सञ्चालन गरिरहेको तेनसुराङ विद्यालयका प्रधानाध्यापक रामनारायण ढकालले बताए । स्थानीय तहले कर्मचारीलाई तलवमात्र वितरण गर्ने तर शैक्षिक सामग्रीमा कुनै सहयोग नगरेमा उनले गुनासो पोखे । कक्षा १ देखि ३ सम्म अध्यापन हुने विद्यालयमा करिव ६३ जना विद्यार्थी अध्ययनरत रहेका छन्।
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...










-1788140988.jpg)







