१३ फागुन, हेटौंडा । हेटौंडाको महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालले बकैया गाउँपालिकामा नमुना च्याउ विउ उत्पादन केन्द्रको उदघाटनसंगै कृषि सामग्री सहयोग गरेको छ । बागमती प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले विउ उत्पादन केन्द्रको उद्घाटनसंगै कृषि सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री कृषि क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको भन्दै यसबाट कृषकहरुले लाभ हासिल गर्न सक्ने बताएका छन् । उनले विगतमा परम्परागत ढंगले कृषिमा लाग्न लाभ हासिल गर्न नसकिएकोमा अहिले प्रदेश सरकार र गैरसरकारी संस्थाले कृषि क्षेत्रमा यान्त्रिकिकरणको काम गरिरहेको बताए । उनले कृषि क्षेत्रमा अघि बढ्न चाहने युवासंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए ।
कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, समुहका संरक्षक माइकल रामचन्द्र अर्याल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, युएनडिपिका बागमती प्रदेश संयोजक धन बहादुर चन्द लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालका अध्यक्ष ईन्दिरा न्यौपाने अध्यक्षतामा कार्यक्रम भएको थियो ।
बकैया गाँउपालिका-७ हात्तिखोलामा समूहले चलाएको कार्यक्रममा करीब २५ लाख बराबरको कृषि सामाग्री सहयोग गरेको छ ।
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...






-1788745767.jpg)









-1788140988.jpg)

