१ चैत,धादिङ । बागमती प्रदेश निर्माण व्यवसायी महासंघको सह-कोषाध्यक्षमा मकवानपुरका युवा तथा निर्माण व्यवसायी राजेश भेटवाल चयन भएका छन।
धादिङको सदरमुकाम धादिङबेसीमा दुई दिन सम्म चलेको बागमती प्रदेश निर्माण व्यवसायी महासंघ अधिवेशनले सर्वसम्मत सुमित श्रेष्ठको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो। मकवानपुरका युवा तथा निर्माण व्यवसायी भेटवाल उक्त कार्य समितिको सह-कोषाध्यक्षमा पदमा चयन भएको हुन।
नव निर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजाराम न्हिसुतु (भक्तपुर), उपाध्यक्षमा दिपेन्द्र थापा (सिन्धुपाल्चोक) महासचिवमा राजकुमार बुढाथोकी (काभ्रे),उप महासचिवमा भक्तबहादुर बस्नेत (काठमाडौं),सचिवमा कृष्णकुमार केसी (ललितपुर),कोषाध्यक्षमा उमेश रिजाल (धादिङ), सहकोषाध्यक्ष राजेश भेटवाल (मकवानपुर) र सदस्यहरुमा राजेन्द्र उप्रेती (दोलखा),पदमबहादुर श्रेष्ठ (धादिङ), लिलाकुमारी थापा (सिन्धुली), हिरा लामा (काभ्रे), इन्द्रबहादुर तामाङ (रामेछाप), चन्द्रबहादुर वाईवा (काठमाडौं) र लामा रेन्जन घले (रसुवा) रहेका छन् ।
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...






-1788745767.jpg)









-1788140988.jpg)

