Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिल्ला लिग भदौ १३ बाट

पुरस्कार राशि बढ्यो

IMG_0043-1502722920.JPG


३० साउन, हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा गत बर्षकबाट सुरु गरिएको जिल्ला लिग यस बर्ष यही भदौ १३ गतेबाट  हुने भएको छ ।    

जिल्ला लिगको बारेमा जानकारी दिदै जिल्ला फुटबल संघ मकवानपुरका महासचिव सचिन मानन्धरले यस बर्षबाट पुरस्कार राशिमा बृद्धि गरिएको बताए । महासचिव मानन्धरका अनुसरा यस बर्षबाट विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउने भएका छन् । यसअघि विजेता र उपविजेताले क्रमशः ४० हजार र २५ हजार रुपियाँ प्राप्त गरेका थिए । हेटौँडा ४ स्थित लोकतान्त्रिक हुप्रचौरमा हुने प्रतियोगितामा कम्तिमा १६ टिमले सहभगिता जनाउने आयोजकले जनाएको छ । यस बर्ष प्रतियोगिता हेर्न टिकटको व्यवस्था गरिएको जिल्ला फुटबल संघका सदस्य युवराज लामाले जानकारी दिए । लिगकम नकाउटको आधारमा खेलाइने प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको पनि लामाले जानकारी दिए । यस्तै प्रतियोगितमा जिल्ला भित्रका खेलाडीले मात्रै भाग लिन पाउने व्यवस्था गरिएको छ भने पछिल्लो राष्ट्रिय लिग खेलेका खेलाडीको हकमा भने प्रतियोगितामा सहभागी हुन नपाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि प्रत्येक टिमले दर्ता स्वरुप ५ हजार बुझाउनु पर्ने र सो वापत दर्ता भएको प्रत्येक टिमलाई तयारीका लागी फुटबल प्रदान गरिने बताइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार