Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कांग्रेस मकवानपुरका भातृ संगठनहरुद्धारा राहत संकलन

20800176_1942263856047481-1502725208.jpg

३० साउन, हेटौँडा । तीन दिन सम्मको अबिरल बर्षाका कारण आएको बाढि र पहिरोमा परि विचल्लिमा परेका नागरिकहरुको सहयोगका लागी नेपाली कांग्रेस मकवानपुरको विभिन्न भातृ संठनहरुले सयुक्त रुपमा सहयोग तथा राहत सकंलन गरेका छन् ।
बाढी र पहिरोबाट पिडित भएकाहरुका लागि सहयोगार्थ आर्थिक तथा जिन्सी सकंलन गरिएको तरुण दलका जिल्ला सचिव सच्चित थापाले जानकारी दिए । नेपाल तरुणदल, नेपाल विधार्थी संघ, नेपाल शिक्षक संघ, नेपाल महिला संघ लगायतका सगठनहरुको सहभागीतामा राहत संकलन गरिएको हो ।
राहत संकलन कार्यमा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहाकार रामचन्द्र अर्याल माइकल, नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मि श्रेष्ठ, नेपाल तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, नेपाली काग्रेसका युवा नेता भीमसेन महत, तरुण नेता राजेश भेटवाल लयागतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

20799003_1942263932714140-1502725209.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार