१७ जेठ,हेटौंडा। मकवानपुरमा कृयाशिल लायन्स क्लब अफ हेटौडा तथा लियो क्लबहरुको सहयोग तथा गाउँपालिकाको समन्वयमा मकवानपुरको विकट राक्सिराङ गाँउपालिकाको २ वटा वडामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ।
लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथ,लायन्स क्लब अफ हेटौडा मुक्तिनाथ मल्टिभिजन, लियो क्लब अफ हेटौडा मुक्तिनाथ र लियो क्लब अफ हेटौडा मुक्तिनाथ मल्टिभिजनको समन्वय र सहकार्यकामा संयुक्त रुपमा राक्सिराङको दुईवटा वडाका ३० घरपरिवारलाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरिएको हो।लियो तथा लायन्समा आवद्ध ४ वटा क्लबले राक्सिराङ गाउँपालिकाको वडा नम्बर ४ र ५ का ३० घर परिवारलाई चामल २० किलो,दाल-२ किलो,नुन- १ प्याकेट,तेल- १ लिटर,सोयाबिन- १/२ किलो, साबुन- ६ पिस, मास्क- १० पिस सहयोग गरेका हुन।
उक्त स्थानमा बसोवास गर्ने मानिस ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने गरेको र निषेधाज्ञा जारीभएसँगै जीविकोपार्जन गर्न समस्या परेको समाचार बिहिरिएसँगै लायन्स र लियोको सकृयतामा खाधान्न तथा स्वास्थ्य सामाग्री सहयोग सहयोग गरिएको लायो तथा लायन्स क्लबमा आबद्ध मकवानपुरका युवा समाजसेवी विकेशलाल श्रेष्ठले जानकारी दिएका छन।
एउटा नागरिकले अर्को नागरिक समस्यामा पर्दा सहयोग गर्नुपर्छ भन्ने भावनाले लकडाउनले दैनिक ज्याला मजदुरी गरेर खाने मानिसहरुको समस्यामा मलम लगाउन लियो तथा लायन्समा आवद्ध विभिन्न क्लबको पहलमा खाधान्न र स्वास्थ्य सामाग्री सहयोग गरिएको हेटौडा मुक्तिनाथका संस्थापक अध्यक्ष राजेश भेटवालले बताए।हामी सेवा गर्छौ भन्ने लायन्सको मुल नारालाई आत्मसाथ गर्दै आर्थिक अवस्था कमजोर भएका उक्त गाउँपालिकाको दुई वटा वडाका ३० घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको कार्यक्रमका कार्यक्रम संयोजक कुमार पोखरेलले बताए।
कार्यक्रममा लायन्स क्लब अफ हेटौडा मुक्तिनाथका अध्यक्ष तेज प्रसाद उप्रेती ( रमेश),कोषाध्यक्ष अमृत पाठक लायन्स क्लब अफ हेटौडा मुक्तिनाथका संस्थापक अध्यक्ष राजेश भेटवाल, लायन्स क्लब अफ हेटौडा मुक्तिनाथ मल्टिभिजनका संस्थापक अध्यक्ष निराजन बर्तौला लगायतको उपस्थिति रहेको थियो।कोरोना बिरामीलाई सहकार्य गर्दै आएको क्लबले हेटौंडामा अक्सिजन बैंक संचालन गरिरहेको छ भने जिल्लाको विभिन्न स्थानमा पुगेर स्वास्थ सामाग्री तथा खाधान्न वितरण गर्दै आईरहेको छ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

