Screenshot_20210616-12293-1623825812.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

हेटौंडामा निशुल्क खाना, बिहिबार तरुण दलले गरायो भोजन

IMG_20210610_213558-1623340463.jpg

२७ जेठ, हेटौंडा । रोटरी क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ मकवानपुरको सक्रियतामा पञ्चसिद्धि फाउण्डेसनका सिद्धिलाल श्रेष्ठको साथमा हेटौंडामा निरन्तरता पाइरहेको निशुल्क खाना खुवाउने अभियानमा  नेपाल तरुण दल मकवानपुरले सहकार्य गर्दै बिहिबार एक छाक भोजन गराएको छ । 

निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई राहत मिलेसो भन्ने उद्देश्यले १६ दिन अघि बाट शुरू गरिएको निशुल्क खाना खुवाउने अभियानमा आज तरुण दलले २५२ जनालाई खाना खुवाइएको हो।लोकतान्त्रिक चौर  हुप्रचौरमा आज १३१ जना,हेटौंडा अस्पतालमा ९० जना, असहायहरु ३१ जना गरी २५२ जनालाई खाना खुवाइएको तरुण दल सदस्य राज कुमार बास्तोलाले जानकारी दिएका छन।

त्यसैगरी हेटौंडा अस्पतालमा उपचाररत ९४ जना बिरामीहरुलाई निशुल्क बिहानको नास्ता प्रदान  गरिएको थियो।रोटरी क्लब अफ मकवानपुरको अभियानमा विभिन्न संघ संस्था र व्यक्तिले  सहकार्य गर्दै आएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
received_589784971989384-1622946620.gif
IMG_20210608_090140-1623122294.jpg
प्रदेश सरकारले आफै सञ्चारगृह स्थापना गर्न बजेट छुट्याएकोमा पत्रकार महासंघको ध्यानाकर्षण
Screenshot_20210501-13353-1623830417.jpg

२ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आफै सञ्चारगृह स्थापना गर्न बजेट छुट्याएकोमा नेपाल पत्रकार महासंघ बागमती...

गण्डकीका मुख्यमन्त्री पोखरेलले असार ४गते विश्वासको मत लिने
IMG_20210615_164431-1623830234.jpg

२ असार, पोखरा। गण्डकी प्रदेशका  मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते विश्वासको मत लिने भएका...

खोलामा अडकिएका ९ जनाको एक्साभेटरको सहयोगमा उद्धार
FB_IMG_1623828005904-1623829570.jpg

२ असार,बेसिशहर। लमजुङको मध्यनेपाल नगरपालिकामा स्थानीय खोलामा अडकिएका ९ जनाको एक्साभेटर मार्फत उद्वार गरिएको...

आफ्नै पहलमा घर बनाइदिएका विकेशलालले दिए विक परिवारलाई खाद्यान्न
IMG_20210616_114242-1623825745.jpg

२ असार, हेटौंडा। विकेशलाल श्रेष्ठ यति बेला मकवानपुरमा सामाजिक अभियन्ताका रुपमा नाम कमाएका युवा हुन।उहि...

तत्कालिन नेकपा परित्याग गरी बर्तौला कांग्रेसमा प्रवेश
194751191_305799274556716-1623820293.jpg

३ असार, हेटौंडा । नेकपा एमाले र एकिकृत माओवादीविचको एकतापछि बनेको तत्कालिन नेकपाको हेटौंडा उपमहानगरपालिका ११...

विपदमा परेकालाई उद्दार गर्न देउवाको आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन
Sher-Bahadur-Deuba-1623818898.jpg

 असार, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाढी तथा पहिरोमा परेकालाई उद्दार गर्न आफ्ना...

सिन्धुपाल्चोकमा बाढीले बस्ती बगायो, आधा दर्जनको शव भेटियो
FB_IMG_1623805714315-1623813529.jpg

२ असार,चौतरा । मंगलबार बिहान देखिको अविरल वर्षाका कारण नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा बस्ती नै बगाएको छ।...

आज युरोकप फुटबल प्रतियोगितामा तीन खेल हुँदै
Top-10-Teams-To-Look-Out-1623810776.jpg

३ असार, हेटौंडा । मिनि विश्वकपको रुपमा लिईने युरोप कपको १६ औं संस्करण अन्तर्गत आज (बुधबार) तीन खेलहरु हुँदैछ ।...

निषेधाज्ञाको अवधिमा कर उठाउन सर्वोच्चको आदेश
5e9e35ab35ca0_5e466c6b1e0-1623810286.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ ।  मंगलबार...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif