२८ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको सांसदहरूले बिरोध गरेका छन् ।
बिहिबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने सांसदहरूले नीति तथा कार्यक्रम पुरानै शैलीमा आएको र विगतको बजेटको समीक्षा नभएको भन्दै विरोध गरेका हुन् ।
नीति तथा कार्यक्रममा प्रतिपक्षी सांसदमात्र नभई सत्ता पक्षका सांसदहरुले नै बिरोध जनाएका छन् । सांसदहरूले कोरोना महामारीविरूद्ध ठोस कार्यक्रम नल्याएको भन्दै आपत्ति जनाएका छन् । सांसद राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रम नारैनाराले भरिएको भन्दै सोही अनुसारको बजेट लयाउनु चुनौतीपूर्ण रहेको बताए ।
माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सरकारले नीति तथा कार्यक्रमलाए हावादारीको संज्ञा दिए । बैठकमा कांग्रेस सांसदहरूले बजेटमा गफ मात्रै रहेको कार्यान्वयन नहुने भन्दै जनतालाई छारो हाल्ने काम भइरहेको बताए । उनीहरूले सरकार केन्द्रको निरंकुश शैलीमा अघि बढिरहेको भन्दै आपत्ति जनाए ।
छलफलमा ओली पक्षका नेताहरुले सरकारको बचाउ गरेपनि नेपाल खनाल पक्षका सांसदहरुले घुमाउरो शैलीमा निती तथा कार्यक्रमको बिरोध गरेका छन् ।
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...




-nepal-1795226549.jpg)









_edit_12985189-1794274603.jpg)



