Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

असार १ गतेबाट मकवानपुरमा निषेधाज्ञा खुकुलो, तोकिएको पसल बिहान खुल्ने

20210516094725_IMG_0625-1623583728.JPG

३० जेठ, हेटौंडा । मकवानपुरमा बैशाख १९ गतेबाट लगाइदै आएको निषेधाज्ञा अब केही खुकुलो हुने भएको छ । आइतबार बसेको जिल्ला कोभिड १९ संकट  व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञा स्वरुप परिवर्तन गरि थप एक साता ( असार ७) गते सम्म थप गरेको छ । 

स्वरुप परिवर्तन गरि थप गरिएको निषेधाज्ञामा मोबाइल पसल, मल, सुपरमार्केट,बैङ्क तथा  वित्तीय संस्था हरेक दिन खोल्न मिल्ने भएको छ ।

असार १ गतेबाट लागू हुने गरी मोबाइल पसल बिहान ६ बजेबाट १० बजेसम्म,मल सुपरमार्केट बिहान १० बजेसम्म र तथा वित्तीय संस्था हरेक दिन दिउँसो २ बजेसम्म र बैङ्क भने हरेक दिन ३  बजेसम्म खोल्न मिल्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन् ।

त्यसैगरी असार १ गतेबाट खाद्यन्न, तरकारी,फलफुल, दुग्धजन्य पसलहरु खोल्ने समय १ घण्टा बढाएर बिहान १० बजेसम्म कायम गरिएको छ भने  स्टेस्नरी, अटो, मोटरसाईकल ग्यारेज बिहान१० बजेसम्म खोल्न पाइने भएको छ । त्यसैगरी सहकारीको हकमा भने कार्यालय खोलेपनि बजारबाट पैसा संकलन गर्न नपाउने भएको छ ।

IMG_20210613_170707-1623583730.jpg
IMG_20210613_170654-1623584001.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

थप समाचार