Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

असार १ गतेबाट मकवानपुरमा निषेधाज्ञा खुकुलो, तोकिएको पसल बिहान खुल्ने

20210516094725_IMG_0625-1623583728.JPG

३० जेठ, हेटौंडा । मकवानपुरमा बैशाख १९ गतेबाट लगाइदै आएको निषेधाज्ञा अब केही खुकुलो हुने भएको छ । आइतबार बसेको जिल्ला कोभिड १९ संकट  व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञा स्वरुप परिवर्तन गरि थप एक साता ( असार ७) गते सम्म थप गरेको छ । 

स्वरुप परिवर्तन गरि थप गरिएको निषेधाज्ञामा मोबाइल पसल, मल, सुपरमार्केट,बैङ्क तथा  वित्तीय संस्था हरेक दिन खोल्न मिल्ने भएको छ ।

असार १ गतेबाट लागू हुने गरी मोबाइल पसल बिहान ६ बजेबाट १० बजेसम्म,मल सुपरमार्केट बिहान १० बजेसम्म र तथा वित्तीय संस्था हरेक दिन दिउँसो २ बजेसम्म र बैङ्क भने हरेक दिन ३  बजेसम्म खोल्न मिल्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन् ।

त्यसैगरी असार १ गतेबाट खाद्यन्न, तरकारी,फलफुल, दुग्धजन्य पसलहरु खोल्ने समय १ घण्टा बढाएर बिहान १० बजेसम्म कायम गरिएको छ भने  स्टेस्नरी, अटो, मोटरसाईकल ग्यारेज बिहान१० बजेसम्म खोल्न पाइने भएको छ । त्यसैगरी सहकारीको हकमा भने कार्यालय खोलेपनि बजारबाट पैसा संकलन गर्न नपाउने भएको छ ।

IMG_20210613_170707-1623583730.jpg
IMG_20210613_170654-1623584001.jpg

समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
बुधबार नेपालमा कोरोनाका ३८४० संक्रमित थपिए
540743a45528acd5262f37218-1627476233.jpg

१३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको...

कांग्रेस क्रियाशील विवाद टुंग्याउने जिम्मेवारी छानविन समितिलाई
congress-1-1-768x432-1627475684.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकि विवाद टुंग्याउने जिम्मेवारी...

रानीको कारोवार ३८ लाख
Screenshot_20210728-16245-1627468826.jpg

१३ साउन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७।०७८ मा ३८...

मकवानपुरमा बुधबार २३३ को कोरोना जाँच,६७ मा पुष्टि
Corona-Graph-1-1-1627467115.jpg

१३ साउन हेटौंडा । मकवानपुरमा  बुधबार २३३ जनाको कोरोना जाँच हुदा ६७ जना व्यक्तीमा कोरोना पुष्टि भएको...

मकवानपुरमा आज कोरोना संक्रमित भन्दा निको हुने बढी
police-personnel-protecti-1627466874.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमितको संख्या भन्दा निको हुने बढी रहेका छन।आज ६७ नयाँ कोरोना...

मकवानपुरको बकैयामा फेला पर्यो मानव कंकाल
2021_2image_15_25_3404000-1627458705.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको...

मकवानपुरको बकैयामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना,चालकको मृत्यु
FB_IMG_1627453733715-1627457663.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा...

मकवानपुरमा आज पनि जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै
Text-Over-Photo1613397108-1627449230.jpg

१३ साउन, हेटौंडा । मकवानपुरमा आजपनि कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ । मकवानपुरको दशै स्थानी...

टोकियो ओलम्पिकः जापान १० स्वर्ण सहित पुनः शीर्ष स्थानमा
japan-1-1627446622.jpg

१३ साउन, हेटौंडा । जापानको राजधानि जापानमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ’टोकियो ओलम्पिक’मा...

थप समाचार
received_4248489671868048-1622949503.gif