Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आफ्नै पहलमा घर बनाइदिएका विकेशलालले दिए विक परिवारलाई खाद्यान्न

IMG_20210616_114242-1623825745.jpg

२ असार, हेटौंडा। विकेशलाल श्रेष्ठ यति बेला मकवानपुरमा सामाजिक अभियन्ताका रुपमा नाम कमाएका युवा हुन।उहि विकेशालाल यतिबेला विभिन्न परिस्थितिले समस्यामा परेकालाई सहयोग गरेरै हरेक युवाको मनमा बस्न सफल हुदै समाजमा केही गर्छु भनेर लाग्ने युवाको प्रेरणाको स्रोत बन्न सफल भएका छन्।कहिले घरबार गुमाएकालाई घर बनाइदिएर होस,या घाम पानी रोगव्याधी नभनि डयुटिमा खटिने सुरक्षाकर्मीलाई खाजा खुवाएर होस अझ भनौ आखाको ज्योति गुमाए एक बालकलाई आखा अस्पताल सम्म पुर्याएर संसार देख्न सहयोग गर्ने विकेशलाल मकवानपुर भरिनै सामाजिक अभियन्ताका रुपमा परिचित भइसकेका छन्।

यसै क्रममा गत वर्षको लकडाउन र निषेधाज्ञा आफ्नै पहलमा हेटौंडा-१ भैरवडाँडामा पाण्डु विकलाई दुई कोठे घर बनाएर सामाजिक काम आफुलाई अब्बल सावित गरेर निम्न वर्ग,विभिन्न संघ संस्थाको मन जितेका विकेशले यस बर्षको निषेधाज्ञामा उहि पाण्डु विकलाई खाद्यान्न सहयोग गरेका छन्। श्रेष्ठले गत बर्ष असारमा २ लाख ४४ हजार एक सय ३६ रुपैंया खर्च गरेर घर बनइदिएका पाण्डु विक परिवारलाई यस बर्ष कोभिडका कारण जारी निषेधाज्ञाले खाद्यान्न जोहो गर्न समस्या परेको खबर थाहा पाएपछि खाद्यान्न सहयोग गरेका छन्। विकेशले २बोरा चामल,खाने तेल,लुगा धुने र नुहाउने साबुन, दालमोठ,भुजा लगायतका खाद्या साम्रागी सहयोग गरेका हुन्‌। गत बर्ष श्रेष्ठकै पहलमा नयाँ घर पाएको र निषेधाज्ञाले काम गर्न कठिनाइ भएको अवस्थामा यस बर्ष श्रेष्ठको सहयोगमा खाद्यान्न पाएपछि विक दम्पतीले खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन्। विकेशलाल श्रेष्ठ नेपाल तरुण दल मकवानपुरका युवा नेता पनि हुन।

    यो पनि पढनुहोस

मकवानपुरका तरुण नेता विकेशको पहलमा विकले पाए नयाँ घर

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार