२ असार, हेटौंडा। विकेशलाल श्रेष्ठ यति बेला मकवानपुरमा सामाजिक अभियन्ताका रुपमा नाम कमाएका युवा हुन।उहि विकेशालाल यतिबेला विभिन्न परिस्थितिले समस्यामा परेकालाई सहयोग गरेरै हरेक युवाको मनमा बस्न सफल हुदै समाजमा केही गर्छु भनेर लाग्ने युवाको प्रेरणाको स्रोत बन्न सफल भएका छन्।कहिले घरबार गुमाएकालाई घर बनाइदिएर होस,या घाम पानी रोगव्याधी नभनि डयुटिमा खटिने सुरक्षाकर्मीलाई खाजा खुवाएर होस अझ भनौ आखाको ज्योति गुमाए एक बालकलाई आखा अस्पताल सम्म पुर्याएर संसार देख्न सहयोग गर्ने विकेशलाल मकवानपुर भरिनै सामाजिक अभियन्ताका रुपमा परिचित भइसकेका छन्।
यसै क्रममा गत वर्षको लकडाउन र निषेधाज्ञा आफ्नै पहलमा हेटौंडा-१ भैरवडाँडामा पाण्डु विकलाई दुई कोठे घर बनाएर सामाजिक काम आफुलाई अब्बल सावित गरेर निम्न वर्ग,विभिन्न संघ संस्थाको मन जितेका विकेशले यस बर्षको निषेधाज्ञामा उहि पाण्डु विकलाई खाद्यान्न सहयोग गरेका छन्। श्रेष्ठले गत बर्ष असारमा २ लाख ४४ हजार एक सय ३६ रुपैंया खर्च गरेर घर बनइदिएका पाण्डु विक परिवारलाई यस बर्ष कोभिडका कारण जारी निषेधाज्ञाले खाद्यान्न जोहो गर्न समस्या परेको खबर थाहा पाएपछि खाद्यान्न सहयोग गरेका छन्। विकेशले २बोरा चामल,खाने तेल,लुगा धुने र नुहाउने साबुन, दालमोठ,भुजा लगायतका खाद्या साम्रागी सहयोग गरेका हुन्। गत बर्ष श्रेष्ठकै पहलमा नयाँ घर पाएको र निषेधाज्ञाले काम गर्न कठिनाइ भएको अवस्थामा यस बर्ष श्रेष्ठको सहयोगमा खाद्यान्न पाएपछि विक दम्पतीले खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन्। विकेशलाल श्रेष्ठ नेपाल तरुण दल मकवानपुरका युवा नेता पनि हुन।
यो पनि पढनुहोस
मकवानपुरका तरुण नेता विकेशको पहलमा विकले पाए नयाँ घर
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
१२ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१२ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...
१२ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...
१२ बैशाख, काठमाडौं । नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...
१२ बैशाख, झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ...