Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

आफ्नै पहलमा घर बनाइदिएका विकेशलालले दिए विक परिवारलाई खाद्यान्न

IMG_20210616_114242-1623825745.jpg

२ असार, हेटौंडा। विकेशलाल श्रेष्ठ यति बेला मकवानपुरमा सामाजिक अभियन्ताका रुपमा नाम कमाएका युवा हुन।उहि विकेशालाल यतिबेला विभिन्न परिस्थितिले समस्यामा परेकालाई सहयोग गरेरै हरेक युवाको मनमा बस्न सफल हुदै समाजमा केही गर्छु भनेर लाग्ने युवाको प्रेरणाको स्रोत बन्न सफल भएका छन्।कहिले घरबार गुमाएकालाई घर बनाइदिएर होस,या घाम पानी रोगव्याधी नभनि डयुटिमा खटिने सुरक्षाकर्मीलाई खाजा खुवाएर होस अझ भनौ आखाको ज्योति गुमाए एक बालकलाई आखा अस्पताल सम्म पुर्याएर संसार देख्न सहयोग गर्ने विकेशलाल मकवानपुर भरिनै सामाजिक अभियन्ताका रुपमा परिचित भइसकेका छन्।

यसै क्रममा गत वर्षको लकडाउन र निषेधाज्ञा आफ्नै पहलमा हेटौंडा-१ भैरवडाँडामा पाण्डु विकलाई दुई कोठे घर बनाएर सामाजिक काम आफुलाई अब्बल सावित गरेर निम्न वर्ग,विभिन्न संघ संस्थाको मन जितेका विकेशले यस बर्षको निषेधाज्ञामा उहि पाण्डु विकलाई खाद्यान्न सहयोग गरेका छन्। श्रेष्ठले गत बर्ष असारमा २ लाख ४४ हजार एक सय ३६ रुपैंया खर्च गरेर घर बनइदिएका पाण्डु विक परिवारलाई यस बर्ष कोभिडका कारण जारी निषेधाज्ञाले खाद्यान्न जोहो गर्न समस्या परेको खबर थाहा पाएपछि खाद्यान्न सहयोग गरेका छन्। विकेशले २बोरा चामल,खाने तेल,लुगा धुने र नुहाउने साबुन, दालमोठ,भुजा लगायतका खाद्या साम्रागी सहयोग गरेका हुन्‌। गत बर्ष श्रेष्ठकै पहलमा नयाँ घर पाएको र निषेधाज्ञाले काम गर्न कठिनाइ भएको अवस्थामा यस बर्ष श्रेष्ठको सहयोगमा खाद्यान्न पाएपछि विक दम्पतीले खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन्। विकेशलाल श्रेष्ठ नेपाल तरुण दल मकवानपुरका युवा नेता पनि हुन।

    यो पनि पढनुहोस

मकवानपुरका तरुण नेता विकेशको पहलमा विकले पाए नयाँ घर

 


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
नागिरकसँग रहेको मानवीयपन कायम राखी प्रशिक्षण प्रदान गर्नुपर्छ: क्षेत्री
Screenshot_20210728-19202-1627479674.jpg

१३ साउन, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकसँग रहेको मानवीयपन कायम...

एसईईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने
SEE-result-check-process-1627477693.png

१३ साउन,हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको...

बुधबार नेपालमा कोरोनाका ३८४० संक्रमित थपिए
540743a45528acd5262f37218-1627476233.jpg

१३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको...

कांग्रेस क्रियाशील विवाद टुंग्याउने जिम्मेवारी छानविन समितिलाई
congress-1-1-768x432-1627475684.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकि विवाद टुंग्याउने जिम्मेवारी...

रानीको कारोवार ३८ लाख
Screenshot_20210728-16245-1627468826.jpg

१३ साउन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७।०७८ मा ३८...

मकवानपुरमा बुधबार २३३ को कोरोना जाँच,६७ मा पुष्टि
Corona-Graph-1-1-1627467115.jpg

१३ साउन हेटौंडा । मकवानपुरमा  बुधबार २३३ जनाको कोरोना जाँच हुदा ६७ जना व्यक्तीमा कोरोना पुष्टि भएको...

मकवानपुरमा आज कोरोना संक्रमित भन्दा निको हुने बढी
police-personnel-protecti-1627466874.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमितको संख्या भन्दा निको हुने बढी रहेका छन।आज ६७ नयाँ कोरोना...

मकवानपुरको बकैयामा फेला पर्यो मानव कंकाल
2021_2image_15_25_3404000-1627458705.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको...

मकवानपुरको बकैयामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना,चालकको मृत्यु
FB_IMG_1627453733715-1627457663.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा...

थप समाचार
received_4248489671868048-1622949503.gif