Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

गण्डकीका मुख्यमन्त्री पोखरेलले असार ४गते विश्वासको मत लिने

IMG_20210615_164431-1623830234.jpg

२ असार, पोखरा। गण्डकी प्रदेशका  मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते विश्वासको मत लिने भएका छन्।

जेठ २९ संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुख सीता पौडेलले प्रदेशका मुख्यमन्त्री नियुक्त गरेका  नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पोखरेलले विश्वासको मत लिने भएका हुन् संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार पोखरेलले संसदबाट असार ४ गते विश्वासको मत लिने तयारी रहेको जनाइएको छ।

उनलाई मुख्यमन्त्री बनाउन जसपा, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदले समर्थन गरेका थिए। मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएपछि मात्र प्रदेशसभाको बैठकमा बजेट बारे छलफल हुने जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
एसईईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने
SEE-result-check-process-1627477693.png

१३ साउन,हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको...

बुधबार नेपालमा कोरोनाका ३८४० संक्रमित थपिए
540743a45528acd5262f37218-1627476233.jpg

१३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको...

कांग्रेस क्रियाशील विवाद टुंग्याउने जिम्मेवारी छानविन समितिलाई
congress-1-1-768x432-1627475684.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकि विवाद टुंग्याउने जिम्मेवारी...

रानीको कारोवार ३८ लाख
Screenshot_20210728-16245-1627468826.jpg

१३ साउन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७।०७८ मा ३८...

मकवानपुरमा बुधबार २३३ को कोरोना जाँच,६७ मा पुष्टि
Corona-Graph-1-1-1627467115.jpg

१३ साउन हेटौंडा । मकवानपुरमा  बुधबार २३३ जनाको कोरोना जाँच हुदा ६७ जना व्यक्तीमा कोरोना पुष्टि भएको...

मकवानपुरमा आज कोरोना संक्रमित भन्दा निको हुने बढी
police-personnel-protecti-1627466874.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमितको संख्या भन्दा निको हुने बढी रहेका छन।आज ६७ नयाँ कोरोना...

मकवानपुरको बकैयामा फेला पर्यो मानव कंकाल
2021_2image_15_25_3404000-1627458705.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको...

मकवानपुरको बकैयामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना,चालकको मृत्यु
FB_IMG_1627453733715-1627457663.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा...

मकवानपुरमा आज पनि जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै
Text-Over-Photo1613397108-1627449230.jpg

१३ साउन, हेटौंडा । मकवानपुरमा आजपनि कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ । मकवानपुरको दशै स्थानी...

थप समाचार
received_4248489671868048-1622949503.gif