५ भदौँ, काठमाडौँ । नेपाल पत्रकार महासंघको आसन्न चुनावमा अध्यक्ष पदमा बागी उम्मेदवार उजिर मगरलाई प्रेस सेन्टरले कारवाही गरेको छ ।
सेन्टरका महासचिव विष्णुप्रसाद सापकोटा ‘जुगल’ले जारी गरेको प्रेश विज्ञप्तिमा महासंघको २५ औँ महाधिवेशनमा संगठनले अध्यक्षमा गोविन्द आचार्यलाई उम्मेदवार बनाएकोमा मगरले सो निर्णय विपरित अध्यक्ष पदमा उम्मेदवारी दिएका र यो कार्यले संगठनप्रति गम्भिर घात पुगेको भन्दै मगरलाई सेन्टरले साधारण सदस्यसमेत नरहने गरी निश्काषित गरेको जनाईएको छ ।
विज्ञप्तिमा ‘पत्रकार महासंघका बहालवाला केन्द्रीय सदस्यले समाचारलाई आधार बनाएर लाखौं रुपियाँको बार्गे्निङ गरेको घटनामा खेलेको भूमिका, पत्रकार महासंघको काठमाडौं शाखाको निर्वाचनमा संस्थागत धाँधली गरी प्रेस सेन्टरका उम्मेदवारलाई पराजित गरेको र पत्रकार महासंघको महासचिवमा निर्वा्चित भईसके पछी मगरले गरेका काम, कारबाही र कार्यशैलीका कारण प्रेस सेन्टरलाई क्षति पुगेको भनिएको छ ।
मगर नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनमा तत्कालीन क्रान्तिकारी पत्रकार संघ को तर्फबाट उम्मेद्वार भई महासचिवमा निर्वा्चित भएका थिए ।
२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...
२५ कार्तिक, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले बढेको...
२५ कार्तिक, एजेन्सी। १९६० को दशकमा चर्चित भारतीय कलाकार धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको...
२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे...
२५ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, गण्डकी प्रदेश...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको...
२४ कार्तिक, काठमाडौं। मध्यरातमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी उपचारको...
२४ कार्तिक, हेटौंडा । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । सोमबार...
२४ कार्तिक, हेटौंडा। कक्षा १२को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
१५ कार्तिक, हेटौंडा। बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण...
१५ कार्तिक, हेटौंडा। कार्तिक १४ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्डमा पहिरो...
१२ कार्तिक, सल्लेरी। सोलुखुम्बुको लोबुचेमा हिउँमा चिप्लिएर हेलिकप्टर दुर्घटना भएको छ। बुधबार बिहान पर्यटक लिन...
२२ कार्तिक, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा बाघले आक्रमणमा परेर दुई ओटा बाख्रा खाएको छ ।...
१४ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य थयावत राखेको छ...
१२ कार्तिक, हेटौंडा । सप्तरीमा छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर सप्तरीमा एकजनाको मृत्यु भएको छ । मृत्यु...
१४ कार्तिक, हेटौंडा । बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय...
१४ कार्तिक, हेटौंडा । नेपाल राष्ट्रिय पुरुष फुटबल टिमका प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । अस्ट्रेलियन...
















-1761227295-1761703255.jpg)

