Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेविसंघ महामन्त्री दाहालको नेतृत्वमा हेटौंडा-१४ मा खाद्यान्न वितरण

FB_IMG_1624265488772-1624265702.jpg

७ असार, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका कृयाशिल दुई वटा भातृसंगठन तथा नेपाल विद्यार्थी संघका महामन्त्री प्रभात कुमार दाहाल सहितको समन्वयमा आज पनि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मा खाद्यान्न सहयोग गरिएको छ।

नेपाल विधार्थी संघ महामन्त्री प्रभात कुमार दाहालको अगुवाईमामकवानपुर उधोग वाणिज्य संघ निवर्तमान महासचिव महेन्द्र राउत नेपाल तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठक नेतृत्वको टोलीको समन्वयमा हेटौडा-१४ मा ४२ हजार  बराबरको खाधान्न सहयोग गरिएको हो।उक्त वडामा बस्ने निम्न आय भएका घर परिवारलाई खाद्यान्न सहयोग गरिएको हो।

कार्यक्रममा नेपाली कांग्रेस नेपाली कांग्रेस महिला विभाग केन्द्रिय सदस्य शर्मीला श्रेष्ठ,कांग्रेस मकवानपुर सल्लाहकार भरत पराजुली,तरुणदल मकवानपुरका सभापति ईश्वर पाठक, शिक्षक संघ मकवानपुर सचिव विदुर थापा, तरुण दल मकवानपुरका महादिबेशन प्रतिनिधि विकेश लाल श्रेष्ठ, तरुण दल मकवानपुरका सदस्य पेमा लामा, हेटौडा वडा नं १४ सभापति बलराम बल, सचिव एकलाल लामा, युवा व्यवसायी एवम् समाजसेवी गोकुव मोक्तान युवा व्यवसायी रविन्द्र घिमीरे  लगायतको उपस्थिति रहेको थियो । दाहालको नेतृत्वमा हेटौंडाको दुई वटा वडामा खाद्यान्न सहयोग गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

थप समाचार