Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने एमालको निर्णय 

cpn-uml-dhumbarahi-1625015655.jpg

१६ असार, हेटौंडा । एमालेको स्थायी कमिटीको बैठकले दशौं महाधिवेशन आयोजक कमिटीलाई २ जेठ २०७५ अवस्थाको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले महाधिवेशन आयोजक कमिटिलाई केन्द्रीय कमिटिमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।
बैठकले असार १८ गते केन्द्रीय कमिटिको बैठक बोलाउने पनि निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । आउँदो शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकले पार्टी बिवादका धेरै विषय टुंग्याउने प्रवक्ता ज्ञवालीको भनाइ छ ।
एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले भनृ नवौं महाधिवशेनको संगठनात्मक ढाँचामा पार्टीलाई फर्काउनुपर्ने माग राखेको छ । तर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले भने यसबारेमा प्रष्ट धारणा सार्वजनिक गरेको छैन ।
पुरानो संरचनालाई व्यूँताउँदा माओवादीसँगको एकताको बेलामा थपिएका केन्द्रीय सदस्यको हैसियत के हुने भन्नेमा बिषयमा समेत दुई पक्षबीच सहमति हुन सकेको छैन ।
२०७७ फागुन २३ गते सर्वोच अदालतले एमाले र माओवादीलाई पूर्व अवस्थामा फर्काइदिएपछि ओलीले खनाल–नेपाल समूहलाई पार्टी कमिटीका बैठकमा सहभागि गराएका छैनन् ।
ओलीले नवौं महाधिवेशनको कमिटीनै भंग गरेर दशौं महाधिवेशन आयोजक कमिटी बनाएका छन् । महाधिवेशन आयोजक कमिटीमा माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायामाझी, लेखराज भट्टसहित २३ जनालाई मनोनित गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

थप समाचार