Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

दिव्यतारा सहकारीद्वारा संचालित गोलभेडा प्रशोधन उधोगको सार्वजनिक लेखा परिक्षण सम्पन्न

206391742_122050008837872-1625288180.jpg

१९ असार, हेटौंडा । दिव्यतारा वहुउद्देस्यीय सहकारी संस्था लिमिटेडले शनिवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा संचालन गरेको गोलभेडा प्रशोधन उधोगको सर्वाजनिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 
संस्थाका उपाध्यक्ष गणेशबहादुर बल. लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष ललित बहादुर घलानको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि घलानले दिव्यतारा बहुउद्देस्यी सहकारीले आफ्नो नाम अनुसारको काम गर्न लागेको भन्दै बधाई तथा शुभकामना दिए । वडा अध्यक्ष घलानले अधिकांस शहकारीहरुले वचत संकलन र ऋण प्रवाहलाई मात्रै ध्यान दिइरहेको बेला दिव्यताराले उत्पादन क्षेत्रमा समेत लगानी गरेको भन्दै खुशि व्यक्त गरे । उनेले दिव्यताराले सुरु गरेको उद्योगले सहकारीमा आवद्ध सदस्यरुलाई मात्र नभई उधोगसँग प्रत्यक्ष परोक्ष रुपमा जोडिने सबैलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहकारीका व्यवस्थापक रमेश कोइरालाले ५० लाखको लागतमा गोलभेडा प्रशोधन उधोग स्थापना गरिएको जानकारी गराउँदै उधोग स्थापनाका लागी बागमती प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि बिकास निर्देशनालयबाट ५० प्रतिशत अनुदान प्राप्त भएको जानकारी दिए । 
उधोगले स्थानिय किसानले उत्पादन गरेको गोलभेडा खरिद गरी प्रशोधन गरेर केचप उत्पादन गर्ने जानकारी गराउँदै व्यवस्थापक कोइरालाले यसबाट स्थानिय कृषक र उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने बताए । 
सहकारीका सविच गणेश भेटवालले सहजिकरण गरेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपाने, नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति मकवानपुरका संयोजक उत्सव इटेनी, सहकारीका कोषाध्यक्ष इश्वर पण्डित, सहकारी संचलक समितिका सदस्य निलम देवकोटा, लेखा संयोजक प्रकाश खतिवडा लगाएत सहकारीका कर्मचारी एवं स्थानियहरुको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार