Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याणद्वारा सरोकारवाला निकायसँग अन्तरक्रिया

IMG_20210703_143407-1625302297.jpg

भीमसेन पौडेल

१९ असार, हेटौंडा। हेटौडा–६, चौघडा न्युरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाले आर्थिक वर्ष ०७७।०७८ को समीक्षा एवम आगामी आर्थिक वर्ष ०७८।०८९ को बजेट तथा कार्ययोजनाको बारेमा  सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो। 

अन्तरक्रिया कार्यक्रममा बजेट तथा कार्ययोजना निर्माण समितिका संयोजक एवम संस्थाका कोषाध्यक्ष चेतनाथ खतिवडाले २०७७।०७८ र आगामी आर्थिक वर्ष २०७८।०७९ को बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७७।०७८ मा शेयर पूजी १ करोड ७५ लाख बचत १५ करोड ७० लाख ऋण लगानी ३ करोड २१ लाख रहेको जानकारी दिइएको छ ।

 यो पूँजीलाई विस्तार गरी आर्थिक वर्ष २०७८।०७९ मा शेयर पूँजी २ करोड र ऋण लगानी १६ करोड पु¥याउने लक्ष्य रहेको बताए ।कार्यक्रममा सहभागीहरुले सदस्य सेवा कार्यक्रम,आयआर्जन कार्यक्रम, सहकारी संस्था एकीकरण, महिला सहभागी कार्यक्रम र कोभिडका कारण समस्यामा परेका सदस्यहरुको हितमा कार्यक्रम बनाउन आग्रह गरेका थिए । अन्तरक्रियामा सहकारीका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, निवर्तमान अध्यक्ष रघुप्रसाद आचार्य, सल्लाहकार बद्री बहादुर पाठक, गणेश कुमार श्रेष्ठ, संस्थाका सञ्चालक समितिका पदाधिकारी,लेखा समिति, कर्मचारी, सञ्चारकर्मी र शेयर सदस्यहरुको सहभागिता थियो । संस्थामा २ हजार ५ सय ५५ जना शेयर सदस्यहरु आवद्ध रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार