१० भदौं, हेटौँडा । भुकम्प प्रभावित गुम्बा विहार पुर्ननिर्माण संघर्ष समिति मकवानपुरले राज्यले आफुहरुलाई दुःख दिएको भन्दै संघर्षको थप कार्यक्रम सार्वजनिक गरेको छ ।
समितिले शनिबार हेटौँडामा पत्रकार सम्मेलन गरी संघर्षको कार्यक्रमबारे जानकारी दिएको हो । आफुहरुले राखेको माग पुरा नभएको भन्दै समितिले भदौं १५ गते मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने समितिका अध्यक्ष निरु थिङले बताए । आव ०७३/०७४ मा गुम्बा पुर्ननिर्माणका लागि गुम्बा विहार विकास समितिले बनाएको कार्यविधि अनुसार सम्पूर्ण प्रक्रिया पुरा गरी निर्माणको अन्तिम अवस्थामा कार्यविधि परिवर्तन गरेको भन्दै समितिले आपत्ति जनाएको छ ।
पुरानो कार्यविधि अनुसार गुम्बाको नक्सा बनाउन मकवानपुरमा ३९ लाख ५० हजार रुपैँया समेत खर्च भएको समितिको भनाई छ । भुकम्प पुर्ननिर्माण प्राधिकरणले बनाएको नयाँ कार्यविधि खारेज गर्नुपर्ने, छुट भएका गुम्बा विहारलाई समावेश गर्नुपर्ने, कार्यविधिमा मर्ति, आर्ट र थान्कालाई पनि समावेश गर्नुपर्ने लगायतका माग गरेको सचिव सुवास लामाले बताए ।
मकवानपुरका ७९ वटा गुम्बालाई ५१ लाख रुपैँयादेखि १ करोड रुपैँया सम्म बजेट विनियोजन भएकोमा आव ०७३/७४ मा पहिलो किस्ता बापतको २७ करोड २० लाख रुपैँया फ्रिज भएको छ ।
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...


















