Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सर्वोच्चको निर्णय अप्रिय र त्रुटीपूर्णः नेकपा एमाले 

20212233897_cabinet-1626135533.png

file photo

२९ असार, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रतिनिधि सभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको निर्णय अप्रिय र त्रुटीपूर्ण भएको बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले अदालतको निर्णय अप्रिय र त्रुटीपूर्ण रहेको बताए।
उनले सर्वोच्च अदालतको फैसलाले संसदीय प्रणालीका आधारभुत संरचनालाई खल्बल्याउने काम गरेको समेत दावी गरे । उनले बैठकमा उपस्थित उपलब्ध स्थायी कमिटी सदस्यहरुले राज्यका तिनवटा अंगहरु विचको शक्ति सन्तुलनलाई हल्लाईदिने काम गरेको साझा निष्कर्ष निकालेको जानकारी दिए । 
अदालतको फैसला अप्रिय र त्रुटीपूर्ण भएपनि फैसला कार्यान्वयन भने गर्ने उनको भनाई थियो । प्रवक्ता ज्ञवालीले सरकार संसदमा उपस्थित दलले बनाउने र राष्ट्रपति कार्यालयबाट त्यसको विधिवत् घोषणा गर्ने भएपनि आजको फैसलाबाट प्रधानमन्त्री सर्वोच्च अदालतले नियुक्त गर्नुपर्ने जस्तो कल्पना भन्दा बाहिरको अभ्यासको सुरु भएको बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
रविको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
img-04-1717333508.jpg

२० जेठ, हेटौंडा । ट्राफिक नियम मिच्नेलाई  स्वयंसेवक बनाएर सडकमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको...

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा प्रस्तुत
1704418546_national-sava-1717333070.jpg

२० जेठ, हेटौंडा । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा प्रस्तुत भएको छ । आइतबारको राष्ट्रिय सभाको बैठकमा...

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
images(1)-1717302000.jpg

२० जेठ, दमौली  ।पहिरो खस्दा  पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। आइतबार बिहान राजमार्ग अन्तर्गत तनहुँको व्यास...

राष्ट्रियसभाको बैठक आज बस्दै
1704418546_national-sava-1717292698.jpg

२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ...

बजेटमाथिको सामान्य छलफल प्रारम्भ हुने
1641373260_1615078427_san-1717292105.jpg

२० जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो । बैठकमा अर्थमन्त्री...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1717291001.jpg

२० जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसंगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम...

लघुकथा उत्सवमा स्रष्टा सम्मान तथा बहस कार्यक्रम सम्पन्न
Capture-1717290545.JPG

२० जेठ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा साहित्य संगम मकवानपुरको आयोजनामा शनिबार लघुकथा उत्सव...

मनकामना दुग्ध उत्पादक सहकारीको दुग्ध प्रशोधन उद्योगको उद्घाटन
df-1717289421.jpg

२० जेठ, हेटौंडा । मकवानपुरगढी गाउँपालिका ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको...

एमाले मकवानपुरको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी
1-1615187134-1717289108.jpg

२० जेठ, हेटौंडा। नेकपा एमाले मकवानपुरको अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । शुक्रबारबाट सुरु भएको...

थप समाचार