३ साउन,हेटौंडा। प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएका छन। संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री बनेका देउवाले १ महिना भित्र सदनबाट विश्वासको मत लिन पर्ने प्रावधान अनुसार नै देउवाले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन।
यता धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि सांसदहरु स्वतन्त्र हुने भएकाले दलीय ह्वीप नलाग्ने व्याख्या सर्वोच्चले गरिसकेको छ।एमालेको माधवकुमार नेपाल समूह बाहेक देउवासँग कांग्रेसका ६१,माओवादीका सभामुख बाहेक ४८,जसपाका १२ र जनमोर्चाका १ गरी १२२ जना सांसदको साथ प्रष्ट छ भने जसपाको उपेन्द्र यादव समुहमा ठाकुर समुहका ६ जना सांसद थपिएको दाबी गरेपछि देउवाको पक्षमा १२८ सांसद पुगेका छन।
अहिले सम्मको अंक गणित अनुसार देउवासंग माधवकुमार नेपाल समूह बाहेकका १२८ सांसदको समर्थन जुटेको छ।उनलाई अब बहुमत जुटाउन ८ जना सांसदको आवश्यक रहन्छ ।
यता मतदानकै आधारमा सांसदहरुलाई कारबाही गर्न नमिल्ने पनि सर्वोच्चको फैसला गरिसकेकोले माधव समुहका २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थनले पनि देउवालाई बहुमत पुग्ने पक्का भएपछि देउवाले आज विश्वासको मत लिने भएका हुन।
आज ४ बजे बस्ने पहिलो बैठकमा संसद अधिवेशन सम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइने छ। त्यसपछि दलका तर्फबाट नेताहरुले बोल्न चाहेमा समय दिने तयारी सभामुखले गरेका छन्।यता राजनैतिक पण्डितहरू भन्छन माधव समुहले संसद् जोगाउन पनि देउवालाई विश्वासको मत दिनुपर्ने भएकाले उनीलाई मत दिने विश्लेषण गरेका छन।
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
-1626590657.jpg)














_edit_12985189-1794274603.jpg)


