Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

मकवानपुरगढी गाउँपालिकाको दुईवटा वडामा कांग्रेसको कार्यलय उद्घाटन

220619870_561599058165817-1626873129.jpg

६ साउन, हेटौंडा । नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३९ औं स्मृति दिवसको सन्दर्भ पारेर मकवानपुर गढी गाउँपालिकाका दुई वटा वडाहरुमा नेपाली कांग्रेसको कार्यलय उद्घाटन गरिएको छ ।
बुधबार भएका छुट्टाछुट्टै कार्यक्रममा गाउँपालिकाका वडा नम्बर ५ भालुखोला र वडा नम्बर ६ को डुम्रेकुनामा वडा कार्यलय उद्घाटन गरिएको हो । 
गढीगाउँपालिका ५ र ६ का वडा सभापतिहरु दीर्घबहादुर थापा र रामबहादुर दंगालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले वडा कार्यलयहरुको उद्घाटन गर्नुभएको हो । उक्त अवसरमा वडा नम्बर ५ मा बृक्षा रोपण समेत गरिएको थियो ।
कार्यक्रममा जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु राजिव सुवेदी, अर्जुन दाहाल, अमृता थापा मगर, सुर्यबहादुर रुम्बा, दोर्जेलामा स्याङतान, संघीय सभापति यतिराज सापकोटा, क्षेत्रिय सचिव ओम बस्नेत, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली लगायतले समसामयी राजनिति र बीपीको जीवनीको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा राप्रपाका जिल्ला सदस्यद्वय बद्रीप्रसाद अधिकारी र अर्जुनबहादुर रुम्बालगायत नेकपा र माओवादीका गरी ४५ जना कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई कार्यवहाक सभापति लामिछानेले नेपाली कांग्रेसको सदस्यता प्रदान गर्दै नेपाली कांग्रेसमा क्षमता र कार्यदक्षताको आधारमा उचित स्थान दिने प्रतिवद्धता व्यक्त गरे ।
 

217684271_118019623914402-1626873135.jpg
215113280_478411917827081-1626873176.jpg
219439012_242592200806408-1626873176.jpg
216036011_509882413635164-1626873394.jpg

समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
नागिरकसँग रहेको मानवीयपन कायम राखी प्रशिक्षण प्रदान गर्नुपर्छ: क्षेत्री
Screenshot_20210728-19202-1627479674.jpg

१३ साउन, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकसँग रहेको मानवीयपन कायम...

एसईईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने
SEE-result-check-process-1627477693.png

१३ साउन,हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको...

बुधबार नेपालमा कोरोनाका ३८४० संक्रमित थपिए
540743a45528acd5262f37218-1627476233.jpg

१३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको...

कांग्रेस क्रियाशील विवाद टुंग्याउने जिम्मेवारी छानविन समितिलाई
congress-1-1-768x432-1627475684.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकि विवाद टुंग्याउने जिम्मेवारी...

रानीको कारोवार ३८ लाख
Screenshot_20210728-16245-1627468826.jpg

१३ साउन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७।०७८ मा ३८...

मकवानपुरमा बुधबार २३३ को कोरोना जाँच,६७ मा पुष्टि
Corona-Graph-1-1-1627467115.jpg

१३ साउन हेटौंडा । मकवानपुरमा  बुधबार २३३ जनाको कोरोना जाँच हुदा ६७ जना व्यक्तीमा कोरोना पुष्टि भएको...

मकवानपुरमा आज कोरोना संक्रमित भन्दा निको हुने बढी
police-personnel-protecti-1627466874.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमितको संख्या भन्दा निको हुने बढी रहेका छन।आज ६७ नयाँ कोरोना...

मकवानपुरको बकैयामा फेला पर्यो मानव कंकाल
2021_2image_15_25_3404000-1627458705.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको...

मकवानपुरको बकैयामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना,चालकको मृत्यु
FB_IMG_1627453733715-1627457663.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा...

थप समाचार
received_4248489671868048-1622949503.gif