Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

न्यूनतम साझा कार्यक्रम तय गर्न माओवादी केन्द्रको आग्रह

nekapamoistcenterprachand-1626914054.jpg

google

७ साउन, हेटौंडा । नेकपा(माओवादी केन्द्र)ले गठबन्धनका राजनीतिक पार्टीहरुका बीचमा न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आव्हान गरेको छ । 
माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिवद्धताहरु मार्फत् अगाडी बढाउनुपर्ने भएकाले साझा प्राथमिकताका कार्यक्रम र प्रतिवद्धताहरु तय गर्न आह्वान गरेको हो ।
बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउनु नहुने र विगतमा गरिएका प्रतिवद्धता अनुरुप अगाडी बढ्नुपर्नेमा जोड दिएको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
माओवादीले पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित र तिव्र पार्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीको बैठक श्रावण २० गते र स्थायी कमिटीको बैठक श्रावण १७ गते निर्णय पनि गरेको छ । 
त्यसैगरी श्रावण ९ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको स्मृतिमा केन्द्रीय कार्यालय पेरिसडाँडाँ र देशभरका पार्टी कार्यालयमा कार्यक्रम गर्ने निर्णय पनि गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
एसईईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने
SEE-result-check-process-1627477693.png

१३ साउन,हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको...

बुधबार नेपालमा कोरोनाका ३८४० संक्रमित थपिए
540743a45528acd5262f37218-1627476233.jpg

१३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको...

कांग्रेस क्रियाशील विवाद टुंग्याउने जिम्मेवारी छानविन समितिलाई
congress-1-1-768x432-1627475684.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकि विवाद टुंग्याउने जिम्मेवारी...

रानीको कारोवार ३८ लाख
Screenshot_20210728-16245-1627468826.jpg

१३ साउन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७।०७८ मा ३८...

मकवानपुरमा बुधबार २३३ को कोरोना जाँच,६७ मा पुष्टि
Corona-Graph-1-1-1627467115.jpg

१३ साउन हेटौंडा । मकवानपुरमा  बुधबार २३३ जनाको कोरोना जाँच हुदा ६७ जना व्यक्तीमा कोरोना पुष्टि भएको...

मकवानपुरमा आज कोरोना संक्रमित भन्दा निको हुने बढी
police-personnel-protecti-1627466874.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमितको संख्या भन्दा निको हुने बढी रहेका छन।आज ६७ नयाँ कोरोना...

मकवानपुरको बकैयामा फेला पर्यो मानव कंकाल
2021_2image_15_25_3404000-1627458705.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको...

मकवानपुरको बकैयामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना,चालकको मृत्यु
FB_IMG_1627453733715-1627457663.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा...

मकवानपुरमा आज पनि जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै
Text-Over-Photo1613397108-1627449230.jpg

१३ साउन, हेटौंडा । मकवानपुरमा आजपनि कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ । मकवानपुरको दशै स्थानी...

थप समाचार
received_4248489671868048-1622949503.gif