Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

मुख्यमन्त्री पौडेलद्वारा पुष्पलालको प्रतिमा अनावरण

Screenshot_20210722-07502-1626919698.jpg

 ७ साउन,हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको प्रतिमा(शालिक) अनावरण गरेका छन। 

बिहिबार बिहान हेटौंडा-५ मा रहेको  पुष्पलाल पार्कमा पुष्पलाल श्रेष्ठको प्रतिमा अनावरण गरेका हुन। पुष्पलालको ४३ औं स्मृति दिवसको अवसरमा नेकपा मकवानपुरको आयोजना भएको कार्यक्रम मार्फत मुख्यमन्त्री पौडेलले नेकपाका संस्थापक महासचिव श्रेष्ठको प्रतिमा अनावरण गरेका हुन। अनावरण कार्यक्रममा नेकपा मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठ सहित एमाले नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
बुधबार नेपालमा कोरोनाका ३८४० संक्रमित थपिए
540743a45528acd5262f37218-1627476233.jpg

१३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको...

कांग्रेस क्रियाशील विवाद टुंग्याउने जिम्मेवारी छानविन समितिलाई
congress-1-1-768x432-1627475684.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकि विवाद टुंग्याउने जिम्मेवारी...

रानीको कारोवार ३८ लाख
Screenshot_20210728-16245-1627468826.jpg

१३ साउन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७।०७८ मा ३८...

मकवानपुरमा बुधबार २३३ को कोरोना जाँच,६७ मा पुष्टि
Corona-Graph-1-1-1627467115.jpg

१३ साउन हेटौंडा । मकवानपुरमा  बुधबार २३३ जनाको कोरोना जाँच हुदा ६७ जना व्यक्तीमा कोरोना पुष्टि भएको...

मकवानपुरमा आज कोरोना संक्रमित भन्दा निको हुने बढी
police-personnel-protecti-1627466874.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमितको संख्या भन्दा निको हुने बढी रहेका छन।आज ६७ नयाँ कोरोना...

मकवानपुरको बकैयामा फेला पर्यो मानव कंकाल
2021_2image_15_25_3404000-1627458705.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको...

मकवानपुरको बकैयामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना,चालकको मृत्यु
FB_IMG_1627453733715-1627457663.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा...

मकवानपुरमा आज पनि जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै
Text-Over-Photo1613397108-1627449230.jpg

१३ साउन, हेटौंडा । मकवानपुरमा आजपनि कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ । मकवानपुरको दशै स्थानी...

टोकियो ओलम्पिकः जापान १० स्वर्ण सहित पुनः शीर्ष स्थानमा
japan-1-1627446622.jpg

१३ साउन, हेटौंडा । जापानको राजधानि जापानमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ’टोकियो ओलम्पिक’मा...

थप समाचार
received_4248489671868048-1622949503.gif