Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेस मकवानपुरद्वारा हेटौंडा १५ मा खाद्यान्न वितरण

219832243_231493245365287-1627043448.jpg

८ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को दुई टोलका ४० घरपरिवारलाई शुक्रबार खाद्यान्न वितरण गरेको छ ।
कांग्रेस हेटौंडा उपमहानगरपालिका १५ का कार्यबहाक सभापति नवराज घलानको सभाध्यक्षता एवं हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीको प्रमूख आतिथ्यतामा हेटौंडा १५ को फायरलाईन र कमेरोपानी टोलका ४० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
कोरोना महामारीका कारण रोजीरोटीमा समस्या परेका हेटौंडा १५ को फायरलाईन र कमेरोपानी टोलका एकल महिला तथा गरिव विपन्न ४० घर परिवारलाई नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति मकवानपुरका संयोजक उत्सव ईटेनीको विशेष सहयोगमा प्रतिपरिवार चामल एक बोरा, नुन, तेल, दाललगायतका खाद्यसामग्री वितरण गरिएको हो ।
खाद्यान्न वितरण कार्यक्रममा कांग्रेस नगर सदस्य गणेश भ्लोन, लालबहादुर घलान, देवि मिश्र, मिनबहादुर घलान, रामविर राजथलालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 

217673709_505103687386918-1627043448.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

थप समाचार