Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेस नेतृ खनालको पहल र जि पी फाउन्डेसन मकवानपुरद्वारा बागमतीमा स्वास्थ्य साम्रगी

Screenshot_20210724-20432-1627139036.jpg

९ साउन, हेटौंडा । नेपाली कांग्रेसकी महासमिति सदस्य रिता खनालको पहल तथा  जि पि फाउन्डेसन मकवानपुरको समन्वयमा मकवानपुर जिल्लाको बागमति गाउँपालिकाका ९ वटा स्वास्थ्य चौकिहरुमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

बोधिसत्व बिहार काठमाडौं तथा बिहरकी सिनियर एडभाइजर शान्त शर्माको सहयोगमा प्राप्त स्वास्थ्य समाग्रीहरु शुक्रबार वितरण गरिएको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री सहयोग गरिएको नेतृ खनालले बताईन । 

शुक्रबार भएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानको अध्यक्षता एवम नेतृ खनालको प्रमुख आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा जि पि फाउन्डेसन मकवानपुरका संयाेजक नारायण लम्साल,गिरीजा प्रसाद कोइराला फाउण्डेशन मकवानपुरका प्रदेश ख संयोजक पुर्ण पुडासैनी, क्षेत्रिय सदस्य केदार पुडासैनी,  नेपाली कांग्रेस बागमती गाउँपालिक सभापती भक्त राई, पुर्ब सभापती भिम घिमिरे लगाएतको उपस्थिति रहेको थियो।नेतृ खनालले मकवानपुर जिल्लामा रहेका सबै स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकि र अस्पतालमा स्वास्थ्य सामाग्री सहयोग गर्ने कार्यक्रम अन्तर्गत शुक्रबार बागमति गाउँपालिकाका स्वास्थ्य चौकिहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जानकारी दिईन । 

उनले यसअघि पनि हेटौंडा अस्पताल, हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १४, १६, १७ र १८ लगाएत बकैया गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकिहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको बताईन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार