Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

पत्रकार नागरिकप्रति उत्तरदायी हुनुपर्छः केन्द्रीय अध्यक्ष पोखरेल

addddfadff-1629983383.jpg

१९ भदौ, हेटौंडा । नेपाल पत्रकार महासंघका केन्दिय अध्यक्ष बिपुल पोखरेलले पत्रकारले नागरिकका लागि पत्रकारिता गर्ने भएकाले पत्रकारहरु नागरिकप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । 
बिहिवार नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको मिडियामा  समावेशीकरण र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि नितिगत छलफल तथा उत्तरदायी पत्रकारिता अभिमुखिकण कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले पत्रकारहरुले समाज र नागरिका लागी पत्रकारिता गर्ने हुनाले पत्रकारहरु मर्यादित र नागरिक प्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् । उनले पत्रकारहरु राज्यको चौथो अंगको रुपमा रहिआएको र नागरिकहरुको सबैभन्दा विश्वासिलो पात्र भएकाले यसलाई थप माथि उकास्न ईमानदारी पुर्वक आफनो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष पोखरेलले पत्रकारलाई जिम्मेवार र उत्तरदायी बनाउन सरकार, नागरिक समाज र सरोकारवालाहरुको भूमिकापनि महत्वपूर्ण हुने बताए । उलने समाज परिवर्तनको जिम्मेवारी बोकेको पत्रकारी क्षेत्र गैरजिम्मेवार भयो भनेर हिलो छयाप्नुभन्दा पनि यसलाई मर्यादित र व्यवस्थित कसरी बनाउन सकिन्छ भन्ने तिर सबैको चासो हुनपर्र्नेमा जोड दिए । 
यस्तै राज्यले पत्रकारिता क्षेत्रलाई राजनितिक कुण्ठाको आधारमा व्यवहार गर्ने र प्रतिशोधका आधारमा नितिनियम निमार्ण गर्ने गरेको आरोप लगाउदै पत्रकारले आफनो पक्षमा मात्रै कलम चालाईदिओस भन्ने भावनाबाट राज्यपक्षलाई बाहिर आउन आग्रह पनि गरे । 
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय सचिव गोविन्द प्रसाद चौलागाई, केन्द्रिय कोषाध्यक्ष  कलेन्द्र  सेजुवाल,  केन्द्रिय सदस्य सुनिल खड्का, महासंघ बागमती प्रदेशका निर्वतमान अध्यक्ष  प्रताप विष्ट, पूर्वअध्यक्ष भानुभक्त आर्चय र विभिन्न संचारसंस्थामा आबद्ध पत्रकार एवम नागरिक समाजका प्रतिनिधीहरुको अतिथ्यता रहेको थियो  ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

थप समाचार