Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

तरुण दल हेटौडा–९ इकाईद्वारा सरसफाई तथा डस्टवीन वितरण

240822920_194582940893296-1630213443.jpg

१३ भदौ, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल हेटौंडा–९ नम्बर इकाईले वडाका विभिन्न स्थानमा सरसफाई गर्नुको साथैस्थानमा डस्टवीन वितरण गरेको छ । 
तरुण दलले शनिबार ९ नम्बर वडाको विभिन्न स्थानमा सरसफाई गरेको हो । आफ्नो वडालाई सफा र सुन्दर बनाउने उद्देश्यले सरसफाईसँगै डस्टवीन पनि राखिएको बताइएको छ । 
९ नम्बर वडामा रहेको कुष्माण्ड सरोवर त्रिवेणीधाममा रहेको घाटमा पनि सरसफाई गरिएको थियो । डस्टवीनका लागि कांग्रेस नेता कुमार पौडेल, रंगीतजंग कार्की, गोकुल नेपाल, गजवसिंह लामा, माधव आचार्यलगायतले आर्थिक सहयोग गरेको नेपाल तरुण दल हेटौंडा नगर सचिव सुशील सिग्देलले जानकारी दिए । 
आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने योजना रहेको उनले बताए । सरसफाई कार्यक्रममा कांग्रेस र तरुण दलका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
 

239723701_194582973226626-1630213443.jpg
240807162_194582976893292-1630213497.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

थप समाचार