Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौंडाका मेयरको अभिव्यक्ति प्रति हेटौंडा बसोबास संरक्षण समितिको आपत्ति

Screenshot_20210901-18391-1630501007.jpg

१६ भदौं,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको हेटौंडा बजार क्षेत्र २५ मिटरनै भत्किन्छ भन्ने अभिव्यक्ति प्रति हेटौंडा बसोबास संरक्षण समितिले आपत्ति जनाएको छ। 

हेटौंडा बसोबास संरक्षण समिति तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षमा बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले पत्रकार सम्मेलन तथा कार्यपालिकाको बैठकबाट हेटौंडा बजार क्षेत्रमा २५ मिटर भत्किन भन्दै भ्रामक अभिव्यक्ति प्रति आपत्ति जनाएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष कटुवालले हेटौंडा बजारमा २५मिटर भित्र पर्ने घरटहरा भत्काउने निर्णय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकोमा मेयर महतले हेटौंडा बजारको २५ मिटर भत्कन्छ भन्ने अभिव्यक्तिले भ्रक पैदा गरेको बताए। 

"न लगत कट्टा छ,अझै राजमार्गमा पर्ने १७७४ धरधुरीले नगरपालिकालाई आजको मितिसम्म कर तारेका छन,नगरपालिका लगत कट्टा पनि नगर्ने,कर लिन पनि नछोड्ने अनि मेयर साव भत्कन्छ भन्दै सार्वजनिक अभिव्यक्ति दिने"- अध्यक्ष कटुवालले भने।पत्रकार सम्मेलन बोल्दै कटुवालले सर्वोच्च अदालतमा  विचाराधीन मुद्दाले भत्काउन आदेश दियो भने हामी आफैं भत्काउछौं तर सरकारले हामी सुकुम्बासीलाई नबनाई उचित मुआब्जा दिए २५/३० जति आवश्यक छ सोही अनुसार भत्काउन दिइने बताए।पत्रकार सम्मेलनमा मकवानपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष भुवनलाला श्रेष्ठ, उत्तम शर्मा ढकाल   लगायतको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया
Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

थप समाचार