Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

हेटौंडाका मेयरको अभिव्यक्ति प्रति हेटौंडा बसोबास संरक्षण समितिको आपत्ति

Screenshot_20210901-18391-1630501007.jpg

१६ भदौं,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको हेटौंडा बजार क्षेत्र २५ मिटरनै भत्किन्छ भन्ने अभिव्यक्ति प्रति हेटौंडा बसोबास संरक्षण समितिले आपत्ति जनाएको छ। 

हेटौंडा बसोबास संरक्षण समिति तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षमा बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले पत्रकार सम्मेलन तथा कार्यपालिकाको बैठकबाट हेटौंडा बजार क्षेत्रमा २५ मिटर भत्किन भन्दै भ्रामक अभिव्यक्ति प्रति आपत्ति जनाएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष कटुवालले हेटौंडा बजारमा २५मिटर भित्र पर्ने घरटहरा भत्काउने निर्णय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकोमा मेयर महतले हेटौंडा बजारको २५ मिटर भत्कन्छ भन्ने अभिव्यक्तिले भ्रक पैदा गरेको बताए। 

"न लगत कट्टा छ,अझै राजमार्गमा पर्ने १७७४ धरधुरीले नगरपालिकालाई आजको मितिसम्म कर तारेका छन,नगरपालिका लगत कट्टा पनि नगर्ने,कर लिन पनि नछोड्ने अनि मेयर साव भत्कन्छ भन्दै सार्वजनिक अभिव्यक्ति दिने"- अध्यक्ष कटुवालले भने।पत्रकार सम्मेलन बोल्दै कटुवालले सर्वोच्च अदालतमा  विचाराधीन मुद्दाले भत्काउन आदेश दियो भने हामी आफैं भत्काउछौं तर सरकारले हामी सुकुम्बासीलाई नबनाई उचित मुआब्जा दिए २५/३० जति आवश्यक छ सोही अनुसार भत्काउन दिइने बताए।पत्रकार सम्मेलनमा मकवानपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष भुवनलाला श्रेष्ठ, उत्तम शर्मा ढकाल   लगायतको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
निर्वाचनमा धोका दिनेलाई ठेगान लगाउने बेला आयोः डीना
242363891_843580169592798-1632402004.jpg

७ असोज, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले कांग्रेसको १४ औं महाधिवेशनमा...

नेकपा (एस) मा ४ उपाध्यक्ष, महासचिवमा भुसाल, सचिवमा झाँक्री
1629448694-FDp4k-1632395396.jpg

७ असोज,हेटौंडा। नेकपा एमाले विभाजित भई बनेको नेकपा (एकिकृत समाजवादी)ले पार्टी पदाधिकारीहरु चयन गरेको छ ।नेकपा...

हेटौंडामा १७५ किलो गाँजा बोकेको ट्रक सहित दुई पक्राउ
FB_IMG_1632392633953-1632393961.jpg

७ असोज,हेटौंडा। मकवानपुरको हेटौंडामा लागुऔषध गाँजा बोकेको ट्रक सहित दुई जना पक्राउ परेका छन।  बिशेष सूचनाको...

बिहीबार नेपालमा १२३९ कोरोना संक्रमित थपिदा १३ जनाको मृत्यु
1620560666_corona-1632393107.jpg

७ असोज,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १२३९ जना कोरोनाका नयाँ विरामी थपिएका छन। स्वास्थ्य तथा जनस्वास्थ्य...

बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि
Prevention-1632388182.jpg

७ असोज,हेटौंडा ।  मंगलबार र बुधबारको तुलनामा बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको...

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त
Photo-Journa-1632377626.jpg

७ असोज, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को अध्यक्षमा पत्रकार प्रदीपराज वन्त चयन भएका छन् ।...

बन्दुकसहित २ चोरी सिकारी पक्राउ
Banduk-1632376843.jpg

७ असोज, काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बझाङ खप्तड...

दाहालको घरमा प्रहरी छापा, १३ जुवाडे पक्राउ
Juwade-1632376609.jpg

७ असोज, काठमाडौं । नेपाल प्रहरीले एक घरमा छापा मारेर बुधबार राति १३ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौँको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1632375837.jpg

७ असोज, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य बिहिबार ५ सय रुपैंया घटेको हो...

थप समाचार
received_4248489671868048-1622949503.gif