१७ भदौं,हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा मोबाइल खाता संचालनमा आएको छ।
मोबाइल खाता निर्माण कम्पनी वेदान्त टेक्नोलोजीज प्रा लि ले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै मोबाइल खाताको बारेमा जानकारी गराएको हो।पत्रकार सम्मेलनमा बोल्दै प्रा लि का प्रबन्धक भरत सापकोटाले पसलमा प्रयोग हुने परम्परागत डे बुक तथा लेजरको सट्टामा मोबाइल मा नै आफ्ना सम्पूर्ण व्यवसायिक गतिविधिलाई डिजिटल रुपमा राख्न सकिने,खरिद बिक्री,खर्च उधारो आदी सम्पूर्ण लेखा हिसाब मोबाइलमा नै राख्न सकिने बताए। मोबाइल खातालाई गुगल प्ले स्टोर र एप्प स्टोरमा गएर डाउनलोड गरेर सक्रिय गराउन सकिने र हाललाई एक महिनामा सम्म निशुल्क चलाउन अफर दिएको पत्रकार सम्मेलनमा बताइएको छ। "मोबाइल हातमा खाता साथमा" भन्नै मुल नारा सहित बिशेष गरी व्यवसायीलाई सहज होस भनेर प्रदेशको राजधानी हेटौंडामै पहिलो पटक एकै साथ खर्च,रिपोर्ट र ग्राहकले तिर्न बाकी रकमलाई खाता आफैले रिमाइन्ड गर्न मिल्ने गरि मोबाइल खाताको निर्माण गरी संचालनमा ल्याइएको हो ।
इ-सेवा,खल्ति भन्दा भिन्न रहेको मोबाइल खाता खरिद गरी प्रयोग गर्नका लागि ग्राहकले बार्षिक ५ हजार र मुल्य अभिवृद्धि कर तिर्नु पर्नेछ भने प्रत्येक वर्ष तोकिएको रकम तिरेर नविकरण गर्नुपर्नेछ।
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...






-1788745767.jpg)









-1788140988.jpg)

