Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौडामा घुस नखान र नखुवाउन र्‍याली

21460275_1400690740016232-1504875462.jpg

तस्विरः सुनिल शिवाकोटी/प्रस्ट खबर


 २३ भदौ,हेटौँडा । ‘म पनि घुस खाँदीन र अरुलाई पनि खुवाउँदिन’ भन्ने नारा सहित हेटौडामा बृहत र्‍याली निकालीएको छ । हेटौडा उपमहाँनगरपालिका कार्यालयबाट सुरु भएको र्‍याली मानसचोक, लोकप्रिय चोक मकवानपुर उद्योग बाणिज्यसंघ, हुँदै बुद्धचोकमा गएर समापन गरिएको थियो ।

समापन्न कार्यक्रमा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलाल , हेटौँडा उपमाहानगरपालीकाकी उप मेयर मिना लामा लगायतकाले भ्रष्टाचार अहिलेको चुनौती रहेको बताउदै सबैले आ आफ्नो क्षेत्रबाट यसको समाधानको लागी हेस्टेमा हैसे गर्नु पर्ने  बताएका छन । कार्यक्रममा खुलाल ,लामा सहित जिल्ला प्रहरी कार्यालय मकवानपुरका डि एस पि दिलिप राज झा विभिन्न संघसंस्थाका प्रतिनीधी सहित  विभिन्न क्याम्पसका विद्यार्थी सहित संचारकर्मीहरुको  सहभागिता रहेको थियो भने यस अभियानका लागी हस्ताक्षर समेत संकलन गरिएको छ ।   
 

21469690_1400690533349586-1504875462.jpg

हेटौँडा उपमाहानगरपालीकाकी उप मेयर मिना लामा हस्ताक्षर गर्दे


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार