Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेस हेटौँडा-८ मा मतगणना सुरु

Screenshot_20210905-21473-1630857942.jpg

२० भदौं,हेटौंडा। आइतबार साँझ सम्पन्न नेपाली कांग्रेस हेटौंडा ८ नम्बर वडाको अधिवेशनको मतगणना भर्खरै सुरु भएको छ। 

वडा सभापति सहित उपसभापति,सचिव, सहसचिव,सदस्य पद खुल्ला सदस्य पद महिला,क्षेत्रीय प्रतिनिधि(खुल्ला),क्षेत्रीय प्रतिनिधि (महिला),क्षेत्रीय प्रतिनिधि(खस आर्य),क्षेत्रीय प्रतिनिधि(दलित),क्षेत्रीय प्रतिनिधि(खस आर्य महिला),क्षेत्रीय प्रतिनिधि(आदिबासी जनजाती महिला) पदमा निर्वाचन भएको निर्वाचन अधिकृत राजेश घिमिरेले बताएका छन। वडा सभापतिमा भूपेन्द्र कोइराला र रत्नमणी बगालेको उमेदवारी परेको छ भने क्षेत्रीय प्रतिनिधिमा कांग्रेस मकवानपुरका पुर्व सभापति रघुरमण न्यौपाने सहित ११ जनाको उम्मेदवारी परेको छ।दिनभरी सहमतिको प्रयास भएपनि    सहमति हुन नसकेपछि मतदान गरिएको थियो। अधिवेशनमा २०९ जनाले मतदान गरेका थिए। 

त्यसैगरी हेटौंडा-१ र वडा नम्बर २ र ९ मा वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन भएको भएको छ। उक्त वडामा मतगणना सुरु हुने तयारी भईरहेको जनाइएको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

थप समाचार