२५ भदौं,हेटौंडा। हेटौंडा सहित मनहरी र राक्सिराङको विभिन्न स्थानमा शुक्रबार र शनिबार दुई दिन लाइन जाने भएको छ।
नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज र भोलि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म विद्युत कटौती हुने जनाएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र अन्तर्गत युनिलिभर फिडरको हेटौंडा-१९ बस्तीपुरदेखी मनहरी गाउँपालिकाको लोथर सम्म र राक्सिराङको विद्युत आपुर्ति भएका विभिन्न वडामा आज र भोलि दुईदिन दिनभर लाइन जाने केन्द्रले सुचना प्रकाशित गर्दै जानकारी गराएको छ।फिडर अन्तर्गतका केही स्थानका ११ हजार भोल्टेजको तार फेर्नुपर्ने भएकोले विद्युत कतौटी हुने जनाइएको छ।
२६ माघ, हेटौंडा । जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको...
२६ माघ, हेटौंडा । ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय...
२६ माघ, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको संयोजकमा तारामान गुरुङलाई नियुक्त गरेको छ...
२६ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ ।...
२६ माघ, हेटौंडा । रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उनले दायर गरेको रिट...
२६ माघ, हेटौंडा । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो...
२५ माघ,हेटौँडा । गत शुक्रबार किर्तिपुरको चल्नाखेलबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्...
२५ माघ, हेटौंडा । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा...
२५ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल तराई भूभागका थोरै...
२४ माघ,हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुरको २४ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...
१४ माघ, हेटौंडा । नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले हेटौंडा नगर स्तरीय महिला शिक्षक तथा कर्मचारी...
१६ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अबको शिक्षा मानवता र नैतिक मूल्यमा...
१२ माघ,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले आयोजना गरेको गाउँपालिकाको माविस्तरीय वक्तृत्वकला...
१८ माघ,हेटौंडा । नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको व्यवस्थापन तथा हेटौंडा १८ नम्बर वडा कार्यालयको...
१४ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७...
१४ माघ, हेटौंडा । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले समय सीमा भित्रै गाउँपालिका भित्र सञ्चालित...
१३ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेश प्रदेशको तराई...
१७ माघ,हेटौंडा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले शनिबार रातिबाट लागु हुने गरी डिजेल...


















