Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

नेपालका लागि नेपाली पार्टी मकवानपुर अध्यक्षमा हुमागाई

Nepali-party-1632367469.jpg

७ असोज,हेटौंडा। नेपालका लागि नेपाली पार्टी मकवानपुरको कार्य समिति गठन भएको छ।नेपालका लागि नेपाली पार्टी बागमती प्रदेश संरक्षक यज्ञ प्रसाद कँडेलको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न भेलाले मकवानपुर जिल्लाको कार्य समिति गठन गरिएको हो।

भेलाले कृष्ण प्रसाद हुमागाई अध्यक्ष र सुकुन्दा आचार्य उपाध्यक्ष रहनेगरी हुुमागाई र आचार्य नेतृत्वमा मकवानपुर कार्य समिति गठन गरिएको हो।कार्य समिति गठन कार्यक्रममा नकुल बहादुर थापा,तुलसा कोइराला,मनिष मानन्धर,महेन्द्र नाथ अधिकारी,शम्भुप्रसाद भट्टराई,नवराज थपलिया बसृदिन अन्सारी लगायतको उपस्थित रहेको थियो। नेपाललाई एकिकरण गर्ने पृथ्वीनारायण शाहको सिद्धान्त अनुरुप गठन विस्तार अभियानलाई निरन्तरता दिइएको पार्टी बागमती प्रदेश संरक्षक यज्ञ प्रसाद कँडेलले बताए।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
स्कुटरले ठक्कर दिंदा भुजेलको मृत्यु
Accident-1635316673.jpg

१० कार्तिक, महोत्तरी । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डमा स्कुटरले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ...

बसको ठक्करबाट एकजनाको मृत्यु
Death-1635314404.jpg

१० कार्तिक, सप्तरी । पूर्व-पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1635314000.jpg

१० कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा बुधबार सुन ४०० रुपैंया र...

मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी
245234641_445590498449182-1635312637.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल...

मूख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै
AstaLaxmi-1635308546.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदैछिन् ।...

मउवा संघको बाणिज्य तर्फको मत गणना जारी, अग्रवाल अगाडी
245234641_445590498449182-1635304649.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम...

बारद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग
1586167235-1635301987.jpg

१० कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । बारको...

मउवा संघको उद्योगतर्फ उपाध्यक्षमा रानाभाट विजयी
247733533_443559882650931-1635298373.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोद...

मउवा संघको उद्योग तर्फको मत गणना जारी, रानाभाट अगाडी
83097507_2665205140215363-1635294715.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचन मत परिणाम आउने...

थप समाचार
received_4248489671868048-1622949503.gif