Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

अर्थ

अब बागमती प्रदेशमा ई सेवा मार्फत सवारी कर तिर्न सकिने

Screenshot_20210923-09293-1632368825.jpg

७ असोज,हेटौंडा। बागमती प्रदेशमा ई सेवाबाट सवारी कर तिर्न मिल्ने व्यवस्थाको सुरुवात गरिएको छ।अब बागमती प्रदेशमा दर्ता भएका सबैखाले सवारीसाधनको राजश्व तथा सवारी कर,सवारी दर्ता तथा नवीकरणको शुल्क ईसेवामार्फत् तिर्न मिल्ने भएको हो। बागमती प्रदेश सरकार र ईसेवाको सहकार्यमा सवारीसाधनको कर,दर्ता र नवीकरण अनलाइनबाट गर्न सकिने सेवा सुरु गरिएको हो।

ईसेवा मार्फत भुक्तानी गर्न मिल्ने भएपछि अब सवारीसाधनको कर तिर्न, सवारी दर्ता तथा नवीकरण तथा विमाको भुक्तानी गर्न यातायात कार्यालयमा  लाइन बस्नुपर्ने व्यवस्थाको अन्त्य हुनेछ। 

दुईपांग्रे,चारपांग्रे,ठूला तथा हेवी सवारी, निजी तथा सार्वजनिक कुनै किसिमका सवारीसाधनको कर, दर्ता र नवीकरण ईसेवाबाट गर्न सकिनेछ ।  इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाइलबाट कर भुक्तानी, दर्ता र नवीकरण गर्न सकिन्छ भने ईसेवा एकाउन्ट नभएका ग्राहकले नजिकको ईसेवा जोन तथा पाइन्टबाट सेवा लिन  ईसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले जानकारी दिएका छन।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी
245234641_445590498449182-1635312637.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल...

मूख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै
AstaLaxmi-1635308546.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदैछिन् ।...

मउवा संघको बाणिज्य तर्फको मत गणना जारी, अग्रवाल अगाडी
245234641_445590498449182-1635304649.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम...

बारद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग
1586167235-1635301987.jpg

१० कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । बारको...

मउवा संघको उद्योगतर्फ उपाध्यक्षमा रानाभाट विजयी
247733533_443559882650931-1635298373.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोद...

मउवा संघको उद्योग तर्फको मत गणना जारी, रानाभाट अगाडी
83097507_2665205140215363-1635294715.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचन मत परिणाम आउने...

मकवानपुर उद्योग वाणिज्य संघ मतगणना: एसोसियट उपाध्यक्षमा चौलागाई निर्वाचित
Screenshot_20211026-23492-1635271601.jpg

९ कार्तिक,हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको  एशोसियट तर्फको उपाध्यक्षमा उज्जवल चौलागाई निर्वाचित भएका...

मकवानपुर उद्योग वाणिज्य संघको मतगणना: वस्तुगत उपाध्यक्षमा राजु अधिकारी विजयी
Raju-ad-1635267719.jpg

९ कार्तिक,हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको आज सम्पन्न मतदान प्रकृयाको मतगणना  सुरु भइसकेको...

मकवानपुरमा मंगलबार ७ जनामा कोरोना
police-personnel-protecti-1635238233.jpg

९ कार्तिक,हेटौंडा । मकवानपुरमा मंगलबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले...

थप समाचार
received_4248489671868048-1622949503.gif