Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

बिहीबार नेपालमा १२३९ कोरोना संक्रमित थपिदा १३ जनाको मृत्यु

1620560666_corona-1632393107.jpg

७ असोज,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १२३९ जना कोरोनाका नयाँ विरामी थपिएका छन।

स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार बिहीबार नेपालमा एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १२३९ जना कोरोनाका नयाँ बिरामी थपिएका हुन।नेपालमा पछिल्लो २४ घण्टामा १५२४३ जनाको कोरोना जाँच गरिएको थियो।जाँच गरिएको मध्ये ११६२९ जनाको पिसिआरबाट कोरोना परीक्षण गर्दा ९४१ र ३६१४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९८ जना गरी १२३९ जनामा कोरोना पोजेटिभ देखिएको हो।

त्यसैगरी आज १३२४ कोरोना मुक्त भएका छन। विभिन्न मितिमा कोरोना संक्रमित भई होम तथा संस्थागत आइसोलेशनमा रहेका १३२४ जना कोरोना मुक्त भएका हुन।त्यसैगरी आज कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

IMG-24e1b92fcf61ffdf851f2-1632393110.jpg

समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
स्कुटरले ठक्कर दिंदा भुजेलको मृत्यु
Accident-1635316673.jpg

१० कार्तिक, महोत्तरी । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डमा स्कुटरले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ...

बसको ठक्करबाट एकजनाको मृत्यु
Death-1635314404.jpg

१० कार्तिक, सप्तरी । पूर्व-पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1635314000.jpg

१० कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा बुधबार सुन ४०० रुपैंया र...

मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी
245234641_445590498449182-1635312637.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल...

मूख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै
AstaLaxmi-1635308546.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदैछिन् ।...

मउवा संघको बाणिज्य तर्फको मत गणना जारी, अग्रवाल अगाडी
245234641_445590498449182-1635304649.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम...

बारद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग
1586167235-1635301987.jpg

१० कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । बारको...

मउवा संघको उद्योगतर्फ उपाध्यक्षमा रानाभाट विजयी
247733533_443559882650931-1635298373.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोद...

मउवा संघको उद्योग तर्फको मत गणना जारी, रानाभाट अगाडी
83097507_2665205140215363-1635294715.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचन मत परिणाम आउने...

थप समाचार
received_4248489671868048-1622949503.gif