१४ असोज, काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसले अढाई महिना सरकारको नेतृत्व लिने कुरा नभएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बताएका छन् । सरकार गठबन्धनमा सरकार गठनबारे सामान्य छलफल भएपनि शिर्ष नेतृत्वहरुको अस्वस्थताका कारण गम्भिर छलफल नभएको बताउँदै अढाई महिना मात्रै कांग्रेसले नेतृत्व लिने कुरा नभएको बताएका हुन् ।
पछिल्लो समय पार्टीको महाधिवेशन चलिरहेको बताउँदै उनले सरकार गठनबारे हुँदै नभएका विषयलाई लिएर नेतृत्वलाई कमजोर बनाउने प्रपञ्च भईरहेको बताए । गठबन्धनमा रहेको नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्वस्थ रहेकाले प्रदेश सरकार गठनबारे औपरिचारिक ढंगले छलफल अघि नबढेको उनको भनाई छ । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी महाधिवेशनमा प्रभाव पार्न अढाई महिना आफुलाई मूख्यमन्त्री बनाउन लागेको भन्दै सामाजिक सञ्जालमा लेखेकोमा आपत्ति जनाए ।
अनावश्यक ढंगले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई असफल बनाउने ढंगले कोइरालाको अभिव्यक्ति आएको बताए । उनले कर्मचारी हुँदा जम्मा गरेको रकमले पार्टी नेतृत्वमा आउन खोजेका कोइराला आफवाह फैलाउन उद्धत भएको भन्दै भ्रम फैलाएर पार्टी नेतृत्वमा आउने सपना नदेख्न कोइरालालाई चेतावनी दिए । नेतृत्व लिन चाहने हो भने छाति फराकिलो बनेर नेता कार्यकर्ताको भावना बुझ्न उनको कोइरालालाई सुझाव छ ।
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...















_edit_12985189-1794274603.jpg)


