२९भदौँ,हेटौँडा । नेपाल बाल संगठन मकवानपुर र भीम आधार सामुदायीक स्कुल भीमफेदीको संयुक्त आयोजनामा ‘बाल मैत्री शासनः बाल अधिकारको सम्मान’ भन्ने नाराका साथ भीमफेदी गाउँपालिकामा विद्यालय स्तरीय हाजिरीजवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल बाल संगठन मकवानपुर र भीम आधार सामुदायीक स्कुल भीमफेदीको संयुक्त आयोजनामा सम्पन्न हाजिरीजवाफ प्रतीयोगितामा भीम आधार सामुदायिक स्कुलको रंजिता समुह प्रथम, बर्षा समुह द्धितिय र बिनिता समुह तृतिय भएको छ । बाल संगठनका कार्यक्रम संयोजक कृष्ण नकर्मीको सभाध्यक्षता तथा संगठनका जिल्ला अध्यक्ष रमेश गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिजयी एवं सहभागी विद्यार्थीहरुलाइ बाल संगठनका कार्यसमिति सदस्य राजकुमार सिंतान, बालगृह प्रमुख सुरेन्द्र सापकोटा र भीम आधार सामुदायीक स्कुलका प्रिन्सिपल माया रेग्मीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थियो भने बाल संगठनले भीमफेदी बालगृहमा म्युजिकलचेयरलगायतका खेलहरु सम्पन्न गरेको छन । त्यसैगरी महेन्द्र माध्यामिक बिद्यालय भीमफेदी ले पनि बाल दिवशको अवसरमा चित्रकला र भीमफेदी बजारमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...


















