Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मकवानपुर उद्योग बाणिज्य संघमा अग्रवालको टिम घोषणा

Screenshot_20211007-19492-1633615584.jpg

२१ असोज, हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षका उम्मेदवार कृष्णकुमार गुप्ता अग्रवालले आफ्नो टिम घोषणा गरेका छन।
बिहीबार हेटौंडामा टिम घोषणा कार्यक्रम मार्फत गुप्ता नेतृत्व आधिकारिक टिमको घोषणा गरिएको हो । अग्रवालको टिममा बाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल, उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट, एसोसियट उपाध्यक्षमा विष्णु खनाल र बस्तुगत उपाध्यक्षमा काव्यमणि अधिकारी रहेका छन्। त्यसैगरी सदस्यहरुमा कुल प्रसाद चौलागाई,जाबेद हुसेन,सन्तोष कुमार अर्याल,गणेश प्रसाद भेटवाल,पुष्पराज पुडासैनी,कृष्ण प्रसाद ढुङ्गाना,नीलम बैद्य,भुपेन्द्र प्रसाद अधिकारी,अंकिता सुमार्गी,प्रदीप अर्याल,दिपक खत्री,निलम पाण्डे,श्रीकृष्ण कर्मचार्य ,राजाराम कार्की,अनिल भक्त श्रेष्ठ,कृष्ण हरी बर्तौला,रुपकराज दाहाल,दिपक उप्रेती,  दामोदर पाठक,विकेशलाल श्रेष्ठ,सीता देवी भेटवाल रहेका छन।

घोषण कार्यक्रममा उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, मकवानपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जिवनकाजी माकाजु,भुवनलाल श्रेष्ठ वर्तमान अध्यक्ष कृष्ण कटुवाल लगायतको उपस्थिति रहेको थियो ।
   यस्तो छ अग्रवाल टिम 

FB_IMG_1633613689352-1633615609.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार