Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

अर्थ

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सिमित रहने 

World-Bank-bulding-1633652424.jpg

google

२२ असोज, हेटौंडा । विश्व बैँकले चालु आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । 
नेपाल सरकारले चालु आर्थिक वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको भए पनि विश्व बैँकले भने ३ दशमलव ९ भन्दामाथि नजाने निष्कर्ष निकालेको हो । 
विश्व बैँकका अनुसार कोभिड–१९ विरुद्धको खोप लगाउन ढिलाइ, कोभिडको नयाँ भेरिएन्ट र बढ्दो सार्वजनिक ऋणका कारण नेपालको आर्थतन्त्र प्रभावित हुने बताएको छ । यो वर्ष नेपालमा कृषि क्षेत्रको योगदान भने बढ्ने अनुमान गरिएको छ ।
मनसुनी वर्षा र रासयनिक मलको पर्याप्त आपूर्ति भएकाले पनि यो वर्ष २ दशमलव ७ प्रतिशतले कृषि क्षेत्रको योगदान रहने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्ष कृषि क्षेत्रको योगदान २ दशमलव २ प्रतिशतमा सीमित थियो । विश्व बैँकले नेपालको महङ्गी अझै बढ्ने प्रक्षेपण गरेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
शान्ति प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्छ: बानियाँ
Screenshot_20211027-13055-1635320035.jpg

१० कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर...

ट्याक्टरले अटोरिक्सालाई ठक्कर दिदा हेटौंडामा एकजनाको मृत्यु
Death-Body-1-1635319702.jpg

१० कार्तिक, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर -८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार एक...

स्कुटरले ठक्कर दिंदा भुजेलको मृत्यु
Accident-1635316673.jpg

१० कार्तिक, महोत्तरी । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डमा स्कुटरले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ...

बसको ठक्करबाट एकजनाको मृत्यु
Death-1635314404.jpg

१० कार्तिक, सप्तरी । पूर्व-पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1635314000.jpg

१० कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा बुधबार सुन ४०० रुपैंया र...

मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी
245234641_445590498449182-1635312637.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल...

मूख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै
AstaLaxmi-1635308546.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदैछिन् ।...

मउवा संघको बाणिज्य तर्फको मत गणना जारी, अग्रवाल अगाडी
245234641_445590498449182-1635304649.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम...

बारद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग
1586167235-1635301987.jpg

१० कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । बारको...

थप समाचार
received_4248489671868048-1622949503.gif