Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

अर्थ

शुक्रबार सुनको मूल्य बढ्यो,चाँदी स्थिर

20200618_134400-1633682357.jpg

२२ असोज,काठमाडौँ । साताको छैठौ दिन शुक्रबार नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ।शुक्रवार सुनको मूल्य प्रतितोला २०० ले बढेको छ। 

मूल्य बढेसँगै छापावाला सुन प्रति तोला ९० हजार ६०० कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।आज तेजाबी सुन प्रतितोला ९० हजार १५०मा कारोबार भएको छ। आज चाँदीको मूल्य स्थिर छ ।चाँदी बिहीबार प्रतितोला एक हजार १७० मा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भएको  महासङ्घले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
शान्ति प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्छ: बानियाँ
Screenshot_20211027-13055-1635320035.jpg

१० कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति शान्ति प्रवर्द्धनका...

ट्याक्टरले अटोरिक्सालाई ठक्कर दिदा हेटौंडामा एकजनाको मृत्यु
Death-Body-1-1635319702.jpg

१० कार्तिक, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर -८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार एक...

स्कुटरले ठक्कर दिंदा भुजेलको मृत्यु
Accident-1635316673.jpg

१० कार्तिक, महोत्तरी । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डमा स्कुटरले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ...

बसको ठक्करबाट एकजनाको मृत्यु
Death-1635314404.jpg

१० कार्तिक, सप्तरी । पूर्व-पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1635314000.jpg

१० कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा बुधबार सुन ४०० रुपैंया र...

मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी
245234641_445590498449182-1635312637.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल...

मूख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै
AstaLaxmi-1635308546.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदैछिन् ।...

मउवा संघको बाणिज्य तर्फको मत गणना जारी, अग्रवाल अगाडी
245234641_445590498449182-1635304649.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम...

बारद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग
1586167235-1635301987.jpg

१० कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । बारको...

थप समाचार
received_4248489671868048-1622949503.gif