Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चिसापानी सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

Chisapani-1633768272.jpg

२३ असोज, हेटौडा । हेटौडा-१६ चिसापानीमा रहेको चिसापानी बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष प्रलाद घिमिरेले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक जयराम भण्डारीले लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिका संयोजक श्रीकृष्ण आचार्यले ऋण समितिको प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा ज्येष्ठ सदस्य गोपि प्रसाद पुडासैनी, असली बचतकर्ता मिठु कुमारी फुयाल, दैनिक बचतमा सिताराम अधिकारी, असली कारोवारीमा पुष्पराज हटवाल र रिता आचार्यलाई पुरस्कृत गरिएको थियो । यसैगरि उत्कृष्ट विद्यार्थीमा कुसुम अधिकारी, अकिन्चन सापकोटा, सृष्टि चौलागाँई र सुजला कार्कीलाई समेत पुरस्कृत गरिएको थियो ।
सहकारीका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको सभाध्यक्षतामा भएको साधारणसभामा हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राई महामती बचत तथा ऋण सहकारीका अध्यक्ष मोहन प्रसाद बस्ताकोटी, सहकर्मी बचत तथा ऋण सहकारीका सचिव विष्णुमान श्रेष्ठ, संस्थाका सचिव महेश जना शेयर सदस्यहरु रहेको संस्थाले आव ०७७/०७८ मा करिव ११ करोडको कारोवार गर्न सफल भएको व्यवस्थापक मोहन थापाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार