final-1638880502.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

शान्ति प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्छ: बानियाँ

Screenshot_20211027-13055-1635320035.jpg

१० कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले शान्ति प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
हेटौंडा-५ स्थित बौद्ध गुम्बामा आयोजित कार्यक्रममा बोल्दै नेता बानियाँले शान्तिका दूत गौतम बुद्धको जन्मभूमि नेपालमा शान्ति प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । उनले बुद्धको शान्तिको सन्देश सबैले पालना गर्दै अघि बढ्न सके सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताए ।
गुम्बाकी अध्यक्ष डोल्मा लामाको अध्यक्षतामा भएको कार्यक्रममा डा. सर्वोजित गोङ्वालाई सम्मान गरिएको थियो  । कार्यक्रममा तामाङ घेदुङ संघ बागमती प्रदेश अध्यक्ष लिलाराज घलान, प्रमुख गुरु लोसाङ नाङ्गेल रेम्पोचे, गुम्बाका पूर्व अध्यक्ष सोमलाल गोले, कांग्रेस जिल्ला सदस्य राजिव सुवेदी, कांग्रेस नगर सचिव हर्करत्न लामा लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
एमसीसी सम्झौता पास नगर्न एकीकृत माओवादीको चेतावनी
Mao-1638885461.jpg

२१ मंसिर, नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी)ले एमसीसी सम्झौता पास नगर्न चेतावनी दिएको छ...

कांग्रेस बागमती प्रदेशको ४५० को मतगणना (नामावलीसहित)
congress-1-1638883427.jpg

२१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा ४५० मतको नतिजा सार्वजनिक भएको छ । यति मत गन्दा...

कांग्रेस बागमती प्रदेशको २०० को मतगणना (नामावलीसहित)
Screenshot_20211207-16282-1638873889.jpg

२१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा २०० मतको नतिजा सार्वजनिक भएको छ । यति मत गन्दा...

मकवानपुरमा नदीजन्य पदार्थ उत्खनन गर्ने ७ ट्याक्टर कार्वाहीमा
FB_IMG_1638870490910-1638871265.jpg

२१मंसिर,हेटौंडा। मकवानपुरमा अनधिकृत रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ७ ट्याक्टरलाई नियन्त्रणमा परेका...

मंगलबार मकवानपुरमा ३ जनामा कोरोना
1620560666_corona-1638870467.jpg

२१मंसिर,हेटौंडा । मकवानपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ।  स्वास्थ्य कार्यालय...

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन 
rajdut-nepal-1638839991.jpg

२१ मंसिर, हेटौंडा । संघीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको...

टी–२० वरीयतामा नेपाल १२ औं स्थानमा यथावत 
16133945501613394550-1638838731.jpg

२१ मंसिर, हेटौंडा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले...

काँग्रेस प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशन पछि 
FotoJet-21-1638838544.jpg

२१ मंसिर, हेटौंडा । नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै हुने भएको छ । प्रदेश २ का...

‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित चिकित्सकको निगरिानीमा
4644-1638838210.jpg

२१ मंसिर, हेटौंडा । नेपालमा पहिलोपटक भेटिएका कोरोनाको ‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित दुबै जनालाई चिकित्सकको...

थप समाचार
received_4248489671868048-1622949503.gif