FC Internet City
२ असोज, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबलमा चार टिम क्वाटर फाइनल प्रवेश गरेका छन् भने चार टिम बाहिरिएका छन् ।
लोकतान्त्रिक मैदान हुप्रचौरमा भएको सोमबारको पहिलो खेलमा कमलदेवि क्लबले छिमेकी स्पोर्टस क्लवलाई १–० गोल अन्तरले पराजित गरेको छ । कमलदेवीका तर्फबाट साजन मोक्तानले खेलको १९ औं मिनेटमा विजयी गोल गरे । दोस्रो खेलमा एफसी इन्टरनेट सिटिले बुद्ध युवा क्लवलाई १–० गोल अन्तरले पराजित गरेको छ । इन्टरनेटको जितका लागि सुशान्त लामाले खेलको ४० औं मिनेटमा गोल गरेका थिए ।
यस्तै एफसी नामटार र डाँफे युवा क्लवबीचको खेलमा नामटार विजयी भएको छ । नामटारले डाँफेलाई १–० गोल अन्तरले पराजित गरेको छ । नामटारको तर्फबाट सुमन स्यांतानले खेलको ५४ मिनेटमा गोल गरेका थिए । अन्तिम खेलमा बाग्मति गाउँपालिकाले गोर्खा व्याईजलाई २–१ गोल अन्तरले पराजित गरेको छ । बाग्मतिको तर्फबाट प्रदिप डिम्डुङले ४३ र राजेश लोप्चनले ५९ मिनेटमा गोल गरे भने गोर्खा व्वाईजका तर्फबाट आशिष लामाले खेलको ३३ मिनेटमा १ गोल गरेका थिए ।
सोमबारको खेलमा पराजित भएका छिमेकी स्पोर्टस क्लब, बुद्ध युवा क्लव, डाँफे युवा क्लव र गोर्खा व्वाईज खेलबाट बाहिरिएका छन् भने विजेता टिम क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















